१२ फागुन २०७९, शुक्रबार
तेह्रथुम — तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए । ...
११ फागुन २०७९, बिहिबार
धरान — प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहसनहस भएको बताउनुभएको छ । आज धरानमा सुरु भएको धरान एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्र सुधारका ...
११ फागुन २०७९, बिहिबार
विराटनगर — चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राडा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन भएको ‘विशेष आवश्यकता शिक्षा’ को ...
११ फागुन २०७९, बिहिबार
मङ्गलबारे — इलामको दक्षिणी क्षेत्र रोङ गाउँपालिका–६ को पाटापुर गाउँलाई जलवायु अनुकूलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । भारतसँगको सीमावर्ती मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुर क्षेत्रलाई जलवायु अनुकूल गाउँ घोषणाको तयारी ...
०७ फागुन २०७९, आइतबार
फाइल तस्वीर विराटनगर — प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य शक्तिका स्रोत जनतामात्र हुन् भन्नुभएको छ । प्रदेशस्तरीय मूल समारोह समितिद्वारा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो ...
०६ फागुन २०७९, शनिबार
साङ्केतिक तस्वीर कटारी — उदयपुरको कटारी बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । जिल्लाको कटारी–३ स्थित बजारकै मुख्य भाग भूगोलपार्क नजिकै रहेको आज बिहान हिमगङ्गा होटलमा भएको आगलागी नियन्त्रणमा आएको हो । बजारको मुख्य भागमा ...
०५ फागुन २०७९, शुक्रबार
खोटाङ — डढेलो गाउँ पसेर घरमा आगलागी हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित डाँडाखर्कका बक्तबहादुर बस्नेतको १३ जनाको परिवार बिचल्लीमा परेका छन् । जङ्गलबाट आएको आगोले दुई घर, घरमा भएका लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद रु एक ...
०५ फागुन २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीरमोरङ — मोरङको सुन्दरहरैँचा–१० निवासी वृद्ध दम्पतीको एक दिनको फरकमा निधन भएर एउटै चिता तथा घाटमा दाहसंस्कार गरिएको छ । विराटनगरको नोबेल अस्पतालमा ८९ वर्षको उमेरमा मङ्गलबार पदमबहादुर बुढाथोकीको निधन भएको थियो । त्यसको ...
०४ फागुन २०७९, बिहिबार
साङ्केतिक तस्वीर विर्तामोड — झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । उक्त ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीरमोरङ — प्रदेश नं १ प्रदेशसभाको आज सम्पन्न बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०७९ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रदेशसभा नियामावली, २०७९ (पहिलो संशोधन)को नियम ८१ को उपनियम (४) बमोजिम ...