०७ माघ २०७९, शनिबार
फाइल तस्वीरविराटनगर— प्रदेश नम्बर १ का मन्त्रीहरुको सदस्यको कार्यविभाजन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिश ...
३० पुष २०७९, शनिबार
साङ्केतिक तस्वीरधनकुटा– गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको आगलागीमा ४९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले उक्त कुराको जानकारी दिएको हो । स्थानीय सन्तबहादुर राईको दुई ...
२८ पुष २०७९, बिहिबार
विराटनगर – प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । आजको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । उहाँले आजै ...
२७ पुष २०७९, बुधबार
कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–४ असैनाका मनिदत्त पन्त सानै छँदा घरआँगनमा साथीभाइसँग रमाइलो गर्दै खेलेका खेलको स्मरण गर्नुहुन्छ । साथीभाइ मिलेर सामूहिकरूपमा परम्परागत खेल खेल्दाको मज्जा नै बेग्लै हुने गरेका पुराना स्मरणहरू उहाँ निकै रोचक ढङ्गले ...
२६ पुष २०७९, मङ्गलबार
विराटनगर —प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सुशासनका निम्ति भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउनुभएको छ । प्रदेशसभाको प्रथम अधिवेशनको आज बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले पर्यटन र कृषि क्षेत्रलाई उच्च ...
२५ पुष २०७९, सोमबार
फाइल तस्वीर मोरङ – प्रदेश १ को मुख्यमन्त्रीमा चयन हुनुभएका हिक्मत कार्कीले आज सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता कार्की हिजो आइतबार मुख्यमन्त्रीमा चयन हुनुभएको ...
२४ पुष २०७९, आइतबार
विराटनगर – प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी एमालेका संसदीय दलका नेता हिक्मत कुमार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आज बेलुका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री ...
२४ पुष २०७९, आइतबार
फाइल तस्वीर विराटनगर – एक नम्बर प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले दावी प्रस्तुत गर्नुहुने भएको छ । प्रदेश एकको नयाँ बन्ने सरकारको मुख्यमन्त्रीको लागि उहाँले दावी गर्न ...
२१ पुष २०७९, बिहिबार
झापा — नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुवाती दिन मेची रङ्गशालामा बिताएका छन् । फुटबल, एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडोलगायतका कैयन विधाका राष्ट्रिय खेलाडी हुर्काउने उर्बर मेची रङ्गशाला पछिल्लो समय आफूचाहिँ बेवारिसेजस्तै ...
२० पुष २०७९, बुधबार
दमक – नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक सङ्कटमा फस्ने बताउनुभएको छ । झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औँ स्मृति दिवसको उद्घाटन गर्नुहुँदै उहाँले नेतृत्वले अर्थतन्त्र सुधारका कार्यक्रम ...