०८ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन जोड ★   पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत ★   कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही ★   शिक्षकको विरोध र्‍यालीका कारण यात्रुलाई सास्ती ★   आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम ★   चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला ★   उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका पर्यटकको उद्धार ★   शिक्षक आन्दोलनः पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै ★   महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने ★   ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ ★   जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या ★   सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो ★   कालीकोटमा ट्र्याक्टर दुर्घटनाः चालकसहित चार जनाको मृत्यु ★   गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास ★   साहित्यमा नयाँ पुस्तालाई जोड्न कविता वाचन तथा विमर्श ★   पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च न्यून ★   जामुनखाडी सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य ★   वन मुद्दाको फछ्र्योट गर्न ढिलाइ ★   बलेरो आगलागीः निधन भएका र घाइतेको पहिचान ★   दुई करोड बढी लागतमा बनेको वृद्धाश्रम प्रयोगविहीन

कोशी प्रदेश

पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षाको अनुगमन

विराटनगर — चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राडा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन भएको ‘विशेष आवश्यकता शिक्षा’ को ...

जलवायु अनुकूलित गाउँ बन्दै पाटापुर

मङ्गलबारे — इलामको दक्षिणी क्षेत्र रोङ गाउँपालिका–६ को पाटापुर गाउँलाई जलवायु अनुकूलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । भारतसँगको सीमावर्ती मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुर क्षेत्रलाई जलवायु अनुकूल गाउँ घोषणाको तयारी ...

जनता नै राज्य शक्तिको मुख्य स्रोत हुन्ः मुख्यमन्त्री कार्की

फाइल तस्वीर विराटनगर — प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य शक्तिका स्रोत जनतामात्र हुन् भन्नुभएको छ । प्रदेशस्तरीय मूल समारोह समितिद्वारा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो ...

कटारी बजारको मूख्यभागमा लागेको आगो नियन्त्रणमा

साङ्केतिक तस्वीर कटारी — उदयपुरको कटारी बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । जिल्लाको कटारी–३ स्थित बजारकै मुख्य भाग भूगोलपार्क नजिकै रहेको आज बिहान हिमगङ्गा होटलमा भएको आगलागी नियन्त्रणमा आएको हो । बजारको मुख्य भागमा ...

घर जलेपछि परिवार बिचल्लीमा, १० लाख बराबरको क्षति

खोटाङ — डढेलो गाउँ पसेर घरमा आगलागी हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित डाँडाखर्कका बक्तबहादुर बस्नेतको १३ जनाको परिवार बिचल्लीमा परेका छन् । जङ्गलबाट आएको आगोले दुई घर, घरमा भएका लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद रु एक ...

एक दिनको फरकमा श्रीमान–श्रीमतीको निधन, एउटै चितामा अन्त्येष्टि

प्रतिकात्मक तस्वीरमोरङ — मोरङको सुन्दरहरैँचा–१० निवासी वृद्ध दम्पतीको एक दिनको फरकमा निधन भएर एउटै चिता तथा घाटमा दाहसंस्कार गरिएको छ । विराटनगरको नोबेल अस्पतालमा ८९ वर्षको उमेरमा मङ्गलबार पदमबहादुर बुढाथोकीको निधन भएको थियो । त्यसको ...

सवारी दुर्घटनामा परी ७५ को मृत्यु

साङ्केतिक तस्वीर विर्तामोड — झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । उक्त ...

प्रदेश नं १ को प्रदेशसभा बैठक

फाइल तस्वीरमोरङ — प्रदेश नं १ प्रदेशसभाको आज सम्पन्न बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०७९ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रदेशसभा नियामावली, २०७९ (पहिलो संशोधन)को नियम ८१ को उपनियम (४) बमोजिम ...

हात्तीपाइलेविरुद्धको औषधि खुवाउने तयारी

वीराटनगर — मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ । औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । मोरङको कुल जनसङ्ख्या ११ ...

सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै

फाइल तस्वीरझापा — झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बनेको छ । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा पालिकाद्वारा सञ्चालन गरिएको उक्त एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको हो । ...