२५ फागुन २०८२, सोमबार
सुनसरी, फागुन २५ गते । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ । धरान ...
२५ फागुन २०८२, सोमबार
भोजपुर, फागुन २४ गते । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मनुभएका धु्रवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित हुनुभएको छ । नेकपा ...
२४ फागुन २०८२, आइतबार
सुनसरी, फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापा विजयी हुनुभएको छ । थापा ५७ हजार ३४८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत राजेन्द्रकुमार लम्सालले जानकारी ...
२४ फागुन २०८२, आइतबार
सुनसरी, फागुन २४ गते । यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उहाँ ३५ हजार ...
२४ फागुन २०८२, आइतबार
खोटाङ, फागुन २४ गते । खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवविक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै श्रम संस्कृति पार्टी महासचिव समेत ...
२३ फागुन २०८२, शनिबार
खोटाङ, फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले अग्रता कायम राख्नुभएको छ । आज अपरान्ह ४:०० बजेसम्म कूल २८ हजार ८२२ मतगणना हुँदा राईले सात हजार १२२ मत प्राप्त ...
२३ फागुन २०८२, शनिबार
दार्चुला, फागुन २२ गते । एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा व्यास गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सम्पन्न भएको छ । प्रारम्भिक नतिजाअनुसार नेपाली काङ्ग्रेसका उम्मेदवार धर्मानन्द जोशी (रुख) अग्रस्थानमा रहेका छन् ...
२३ फागुन २०८२, शनिबार
दार्चुला, फागुन २२ गते । दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकले बेलुकी ७ः०० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि प्राविधिक तयारीका कारण ढिलाइ भएपछि ...
२२ फागुन २०८२, शुक्रबार
उदयपुर, फागुन २२ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नं २ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । उक्त क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले २९६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको ...
२२ फागुन २०८२, शुक्रबार
धनकुटा, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा (नेकपा) एमालेको सुरुआती अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ईङ्नामले अपराह्न २:०० बजेसम्म एक हजार ४०१ मत गणना गर्दा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले ५१४ ...