१३ कार्तिक २०७९, आइतबार
खोटाङ– बौद्धिक समूह नेपाल (आइसिएन)ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा बाल शिक्षा तथा प्राथमिक शिक्षणसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सुरु गरेको छ । च्यास्मिटारभित्रका बाल शिक्षा तथा प्राथमिक तहका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई सहभागी गराएर ...
११ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर भद्रपुर – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टी एमालेले बहुमत ल्याएर सरकार बनाउने बताउनु भएको छ । ...
०२ कार्तिक २०७९, बुधबार
फाइल तस्वीरताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गएराति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक ...
०१ कार्तिक २०७९, मङ्गलबार
झापा – झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प ...
३१ असोज २०७९, सोमबार
फाइल तस्वीर उदयपुर– देशकै ठूलो उत्पादन क्षमता भएको उदयपुर सिमेन्ट उद्योग खुलाउन त्यहाँ आन्दोलन सुरु भएको छ । उक्त उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका कामदारहरु आन्दोलनमा उत्रिएका हुन् । केही समयदेखि बन्दको अवस्थामा ...
३० असोज २०७९, आइतबार
झापा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नंको भ्यानको ठक्करबाट मे ६ प १३९२ नंको मोटरसाइकलमा ...
०९ असोज २०७९, आइतबार
फाइल तस्वीर दमक – राजनीतिक विश्लेषक तथा नागरिक आन्दोलनका अगुवा युग पाठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट औपचारिकरुपमा उम्मदेवारीको घोषणा गर्नुभएको छ । नागरिक आन्दोलनका अगुवा पाठकले हिजो ...
०९ असोज २०७९, आइतबार
मङ्गलबारे – इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा ...
२९ भदौ २०७९, बुधबार
झापा – झापामा एक जना ३५ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । दमकतर्फ जान हिँड्दै गरेकी ती ...
२८ भदौ २०७९, मङ्गलबार
काठमाडौं – प्रदेश १ सरकारले जिल्ला अस्पतालमा काम गर्ने विशेषज्ञ चिकित्सकहरुलाई मासिक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने भएको छ । ११ वटा पहाडी जिल्लालाई लक्षित गर्दै प्रदेश स्वास्थ्य मन्त्रालयले यस्तो ...