११ असार २०७८, शुक्रबार
जनकपुरधाम– प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा प्रदेश प्रमुख डा. राजेश झाबाट गरिएको मन्त्रिपरिषद् विस्तार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा रिट दर्ता भएको छ । उच्च अदालत जनकपुरमा दायर भएको रिट ...
११ असार २०७८, शुक्रबार
ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ । हिजो बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको ...
०५ असार २०७८, शनिबार
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ढुङ्गा गिटी निकासीको नीतिले समृद्धिको यात्रामा बल पुग्ने बताउनु भएको छ । ढुङ्गा गिटी निकासी गर्ने सङ्घीय सरकारको नीतिको चौतर्फी विरोध भइरहेका बेला मुख्यमन्त्री राईले भने यसको ...
०३ असार २०७८, बिहिबार
विराटनगर – कर्मचारी र पदाधिकारी बैठक भत्ता कटौती गरेको प्रदेश १ सरकारले कर्मचारीका लागि दैनिक १ सय रुपैयाँ खाजा खर्च उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मातहतका कर्मचारीले साउन १ गतेदेखि दैनिक एक सय ...
०१ असार २०७८, मङ्गलबार
मोरङ – प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभा भवनमा आज मङ्गलबार बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री ...
०१ असार २०७८, मङ्गलबार
विराटनगर – प्रदेश १ को चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ३.६ प्रतिशत हुने अनुमान गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ लिम्बूले आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा चालु वर्षमा साढे ३ ...
२७ जेठ २०७८, बिहिबार
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्नु भएको छ । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’ ले आगामी आर्थिक ...
२७ जेठ २०७८, बिहिबार
बिराटनगर – आगामी आर्थिक वर्षका लागि विभिन्न शीर्षकका आधारमा प्रदेश सरकारले प्राप्त गर्ने राजस्व, अनुदान लगायत बजेटको स्रोत प्रक्षेपण गरेको छ । मन्त्रालय स्रोतका अनुसार प्रदेश सरकारका आर्थिक स्रोत सीमित छन् । जसमा मुख्यतः राजश्व ...
२४ जेठ २०७८, सोमबार
विराटनगर– मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई नेपाली राजनीतिमा पनि कोभिड सङक्रमण देखिएको टिप्पण गरेका छन् । प्रदेश नं. १ का मुख्यमन्त्री राईले प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै उक्त धारणा व्यक्त ...