१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

कर्णाली प्रदेश

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालनमा

हुम्ला – कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । बिहीबारदेखि अदानचुलीभित्र रहेका ...

तुम्कोट गाउँमा आएको पहिरोले होटेल, सिँचाइ र खानेपानी क्षेत्रमा क्षति

हुम्ला– केही दिनदेखि अविरल परेको वर्षाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित तुम्कोट गाउँमा पहिरो गएको छ । तुम्कोटमा गाउँमाथि आएको पहिरोले सिँचाइ, खानेपानी र होटेल बगाएको छ । मङ्गलबार राति २ बजे आएको आएको भीषण ...

कर्णाली प्रदेशका अधिकांश कार्यालय निमित्तकै भरमा

सुर्खेत – कर्णाली प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापनमा कठिनाइ भएको छ । प्रदेश सरकारले गरेको सङ्गठन तथा व्यवस्थापन अनुसार स्वीकृत भएका दरबन्दीअनुसारका कर्मचारी नआउँदा प्रदेश सरकारलाई कठिनाइ भएको हो । सङ्घीय सरकारको संरचनालाई बदल्दै कर्णाली प्रदेश ...

खलङ्गा बजारमा जोडियो ११ केभीको राष्ट्रिय विद्युत प्रसारण लाइन

खलङ्गा – जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उहाँले बताए अनुसार, “प्राधिकरणले ...

दार्चुला घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं – सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानविन गरी सत्यतथ्यसहित ...

कम्युनिस्ट पार्टीहरुद्वारा नेपाली राष्ट्रिय स्वाधिनतामाथि भारतीय शासकको षड्यन्त्रबारे छानविनको माग

काठमाडौं – दार्चुला घटनाको बारेमा चार कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महाचिव मोहन वैद्य ’किरण’, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक ...

सामाजिक सुरक्षा भत्ता बुझ्न आएका एक वृद्धको मृत्यु

टीकापुर – कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ । वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृत्यु भएको वडाध्यक्ष दीर्घ ...

एसएसबीले तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता

खलङ्गा – व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले ...

प्रतिकूल समयमा पनि ६६ प्रतिशत बजेट खर्च गर्‍यौँ : मुख्यमन्त्री शाही

वीरेन्द्रनगर – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड– १९ को महामारीको प्रतिकूल अवस्थाका बाबजुद प्रदेश सरकारको खर्च प्रतिशत सन्तोषजनक रहेको दाबी गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेश सरकारको आर्थिक वर्ष ...

साढे ५ किलो चरेशसहित दुईजना पक्राउ

धनगढी – कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको सयुक्त टोलीले सोमबार गौरीगंगा नगरपालिका–८ को गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरेको ...