१० चैत २०७९, शुक्रबार
साङ्केतिक तस्वीरगमगढी— कर्णाली प्रदेशको मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको भिई भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा ...
०९ चैत २०७९, बिहिबार
सुर्खेत — कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त हुनुभएको छ । सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार कर्णाली प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ...
०९ चैत २०७९, बिहिबार
भेरीगङ्गा — कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ । वि.सं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली ...
०६ चैत २०७९, सोमबार
पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, फाइल तस्वीर । काठमाडौं— कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता जीवनबहादुर शाहीले तीन तहका सरकाबीच संविधान एवं सङ्घीयताको मर्म र भावनाअनुरुप मुलुकको विकास र समृद्धिका लागि समन्वय तथा सहकार्यको खाँचो टड्कारो ...
२४ फागुन २०७९, बुधबार
वीरेन्द्रनगर — कर्णाली प्रदेशका प्रमुख तिलक परियारले महिला सशक्तिकरण महिला आन्दोलनकै उपज रहेको बताउनुभएको छ । परियारले जनयुद्ध, जनआन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरण क्षेत्रको प्राप्त उपलब्धि विश्व महिला आन्दोलनकै उपज भएको बताउनुभएको हो । आज ११३औँ ...
१४ फागुन २०७९, आइतबार
फाइल तस्वीरसुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा खेलकुद क्षेत्रका विकासका लागि सबैको अपनत्व हुनेगरी नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । ...
१३ फागुन २०७९, शनिबार
वीरेन्द्रनगर — जैविक विविधताको खानी मानिएको कर्णालीमा दिगो विकास संरक्षण नीति बन्नुपर्नेमा जोड दिईएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘राष्ट्रिय विविधता संरक्षण योजना तर्जुमासम्बन्धी परामर्श गोष्ठी’ ...
११ फागुन २०७९, बिहिबार
सुर्खेत — नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले प्रमुख सचेतक र सचेतक चयन गरेको छ । मुख्यमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले प्रमुख सचेतक र सचेतक नियुक्ति गर्नुभएको हो । ...
११ फागुन २०७९, बिहिबार
प्रतिकात्मक तस्वीर वीरेन्द्रनगर — कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्महत्या गरेका छन् । प्रहरीले जनाए अनुसार आज बिहीबार बिहान करिब ३ बजेको समयमा आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा दार्चुलाको अपी नगरपालिका–६ ...
०६ फागुन २०७९, शनिबार
कर्णाली — कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले लोकसेवा आयोग योग्य एवं सक्षम जनशक्तिको जननी भएको बताउनुभएको छ । कर्णाली प्रदेश लोकसेवा आयोगको आज परेको दोस्रो वार्षिकोत्सवका अवसरमा बोल्दै प्रदेश प्रमुख परियारले आयोग योग्य, क्षमतावान् ...