२९ जेठ २०८०, सोमबार
वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि तथा पशुपन्छी व्यवसाय ...
२८ जेठ २०८०, आइतबार
प्रतिकात्मक तस्वीरमान्म — कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति लु१च ८४९८ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाए अनुसार जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी ...
२५ जेठ २०८०, बिहिबार
कालिकोट — कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार रास्कोट नगरपालिका–२स्थित सेरा बजारमा रोकेर राखिएको ग ३ च ४६१० नम्बरको जिप एक्कासि ब्याक हुन गई सडकबाट ३ ...
२१ जेठ २०८०, आइतबार
तस्वीरः कर्णाली प्रदेशसभासुर्खेत — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । ...
२१ जेठ २०८०, आइतबार
कर्णाली — जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने भेरी खोलामा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । पहिलोपटक गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ । नेपाल विद्युत् प्राधिरण वितरण केन्द्र जुम्लाका प्रमुख नरदेशदत्त रावलले ...
१० जेठ २०८०, बुधबार
फाइल तस्वीरः कर्णाली प्रदेशसभाको बैठक ।सुर्खेत — कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ । पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो । कर्णाली प्रदेश सरकारको यही जेठ ४ ...
०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरबाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्याएको छ । हिउँदे बाली भित्र्र्याउन नपाउदै आएको असिनापानीले खेतबारीमै गहुँ, जाँै सखाप पार्नुका साथै तरकारी र फलफुलमा समेत नोक्सानी गरेको ...
२५ बैशाख २०८०, सोमबार
मुगु — च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् । हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएकाका आफन्त सहित ...
२० बैशाख २०८०, बुधबार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसुर्खेत — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कुनैपनि बेला गठबन्धन तोडिन सक्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेर आज बुधबार बिहान आयोजित पत्रकार ...
१४ बैशाख २०८०, बिहिबार
मुगु — छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ । गाउँमा बिजुली नपुग्दा उहाँ अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य हुनुहुन्छ । उहाँका छिमेकी कुम्मलाल बुढाको छ परिवारको व्यथा ...