११ माघ २०८०, बिहिबार
तस्वीरमा कर्णाली प्रदेशमा मतदान सम्पन्न पछिको अवस्था। सुर्खेत — कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त तीन सिटका लागि आज भएको निर्वाचनको मतदान तोकिएको समयअघि नै सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान तोकिएको समयभन्दा ...
११ माघ २०८०, बिहिबार
फाइल तस्वीरमुगु — जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्युभएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ...
१० माघ २०८०, बुधबार
जुम्ला — जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ । अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष ...
०८ माघ २०८०, सोमबार
फाइल तस्वीरभेरीगङ्गा — कर्णाली प्रदेश अस्पतालको सेवा थप गुणस्तरिय बन्दै गएको छ । पछिल्लो समय अस्पतालले मिर्गौला प्रत्यारोपनसहित विशेषज्ञ सेवा सुर्खेतमा दिन थालेको हो । प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृति मानिएको स्पानल इन्जुरी (मेरुदण्ड) को ...
०८ माघ २०८०, सोमबार
फाइल तस्वीरजाजरकोट— सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को भन्दा चालु आवमा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण, परियोजना कार्यान्वयन इकाइ ...
०६ माघ २०८०, शनिबार
तस्वीरमा सरोकारवालाको सहभागितामा विधेयकको मस्यौदामाथि बृहत् छलफल गरिंदै । सुर्खेत — जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ‘कर्णाली प्रदेश खानेपानी, सरसफाइ तथा स्वच्छता विधेयक’को मस्यौदामाथि छलफल सुरु गरेको छ । वीरेन्द्रनगर सुर्खेतमा सरोकारवालाको सहभागितामा विधेयकको मस्यौदामाथि ...
०५ माघ २०८०, शुक्रबार
कर्णाली — कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले शिक्षाका समस्या देशैभरि भएको बताउनुभएको छ । शिक्षा पत्रकार कर्णाली प्रदेश समन्वय समिति सुर्खेतद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीका शैक्षिक सवालसम्बन्धी बहस तथा कर्णाली शिक्षापत्र’ विमोचन कार्यक्रममा ...
०४ माघ २०८०, बिहिबार
प्रतिकात्मक तस्वीरसिमकोट — चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो । हृदयघातका कारण माघ २ ...
०२ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर वीरेन्द्रनगर — कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक बहुवर्षे योजनाको अवधि तीन वर्ष हुने निर्देशिका पारित गरेको छ । वर्षेनी बहुवर्षे ठेक्काको नाममा हुने गरेको ढिलासुस्तीलाई समयमै सम्बोधन गर्न प्रदेश सरकारले ...
२९ पुष २०८०, आइतबार
कर्णाली — कर्णाली प्रदेश सरकारले एक वर्षको अवधी पुरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रदेशको ...