१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

कर्णाली प्रदेश

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली – कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । आज मङ्गलबार बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गर्नुभयो । नीति ...

बाध्यात्मक अवस्था रहेकाले सदन सञ्चालनमा सहयोग गर्छौं : संसदीय दलका नेता कँडेल

सुर्खेत – कर्णाली प्रदेशमा प्रमुख विपक्षी नेकपा एमालेले प्रदेशसभा बैठक सञ्चालन गर्न सहयोग गर्ने भएको छ । दलले कारबाही गरेका, तर सर्वोच्च अदालतको आदेशबाट पुनर्वहाली भएका चार प्रदेशसभा सदस्य विपक्षी रोष्टममा बस्नुपर्ने भन्दै सदन अवरुद्ध ...

सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ । आज मङ्गलबार बसेको एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको ...

लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

नेपालगञ्ज – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को बबई–नेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १४० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो ...

मन्त्री थापा बैठकमा उपस्थित नहुने शर्तमा कर्णाली प्रदेशसभा बैठक शुरु

सुर्खेत – भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा प्रदेशसभा बैठकमा उपस्थित नहुने शर्तमा कर्णाली प्रदेश सभा बैठक शुरु भएको छ । तीन दिनदेखि अवरुद्ध प्रदेशसभाको बैठक बिहीबार सर्वदलीय सहमतिपछि सञ्चालन भएको हो । कर्णाली प्रदेशसभा सचिवालयका ...

‘अक्सिजनका लागि मेरो हजार’ अभियानमार्फत १५० अक्सिजन सिलिन्डर रिफिल

जाजरकोट – विश्व महामारीका रूपमा फैलिएको कोराना भाइरसको सङ्क्रमण बढ्दै गएको र जिल्लामा अक्सिजनको अभाव हुनसक्ने कुरालाई ध्यानमा राखेर अक्सिजनका लागि आर्थिक सङ्कलन अभियान सुरु गरिएको थियो । ‘अक्सिजनका लागि मेरो हजार’ अभियानमार्फत जाजरकोटमा १५० ...

कर्णाली नदीको कटानले तटीय क्षेत्रका नागरिक त्रसित

टीकापुर – कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमीन कटान गर्दछ । बर्खा लाग्न शुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ । यस वर्ष पनि तीव्र नदी ...

कर्णालीका १० वटै जिल्लामा ‘कृषक पेन्सन’ र ‘गोठालो भत्ता’ कार्यक्रम लागु हुने

कर्णाली– कर्णाली प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लामा लागु हुनेगरी यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक रु ५ सय दिनेगरी ...

मन्त्रीबाट नहटाए संसद अवरुद्ध गर्ने चेतावनी

सुर्खेत – कर्णाली प्रदेशमा सरकार र प्रतिपक्षी दलविच विवाद उत्पन्न भएको छ । नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका छन् । कर्णाली प्रदेशसभाको आठौं ...

गाउँमा सङ्क्रमित बढेसँगै गाउँपालिका नै सिल

खलङ्गा– जुम्लास्थित तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना भाइरस सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साताका लाविग सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही ...