११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

कर्णाली प्रदेश

कर्णालीका १० वटै जिल्लामा ‘कृषक पेन्सन’ र ‘गोठालो भत्ता’ कार्यक्रम लागु हुने

कर्णाली– कर्णाली प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लामा लागु हुनेगरी यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक रु ५ सय दिनेगरी ...

मन्त्रीबाट नहटाए संसद अवरुद्ध गर्ने चेतावनी

सुर्खेत – कर्णाली प्रदेशमा सरकार र प्रतिपक्षी दलविच विवाद उत्पन्न भएको छ । नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका छन् । कर्णाली प्रदेशसभाको आठौं ...

गाउँमा सङ्क्रमित बढेसँगै गाउँपालिका नै सिल

खलङ्गा– जुम्लास्थित तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना भाइरस सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साताका लाविग सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही ...

कामचलाउ सरकार र थरुहटबीच ६ बुँदे सहमति

कैलाली — टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका धचौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतलाई उन्मुक्ति दिने गरी अदालतमा विचाराधीन मुद्दा फिर्ताको पहल गर्ने सरकारी प्रतिबद्धतापछि सरकारद्वारा गठित वार्ता टोली र थारू कल्याणकारिणी सभा/थरुहट थारूवान संयुक्त संघर्ष ...

निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको आयोजना प्रभावित

राससकर्णाली – राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको काम कोरोनाका कारण प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि लगाइएको निषेधाज्ञाले आयोजनाको काम जुन गतिमा हुनुपर्ने थियो त्यो गतिमा हुन नसकेको हो । ...

अक्सिजनको अभावमा अस्पतालले सङ्क्रमित नयाँ बिरामी भर्ना नलिने

विरेन्द्रनगर– सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले अक्सिजन अभावका कारण कोरोना भाइरसबाट सङ्क्रमित भएका नयाँ थप बिरामी भर्ना नलिने भएको छ । प्रदेश अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । कर्णाली ...