१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

कर्णाली प्रदेश

कर्णालीमा एमाले र माओवादीले आलोपालोे सरकारको नेतृत्व गर्ने सहमति

वीरेन्द्रनगर – कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आलोपालो गर्ने भएका छन् । मुख्यमन्त्रीमा दाबी पेश गर्न केही घण्टा मात्रै बाँकी रहँदा मुख्यमन्त्री आलोपालो बन्न दुई दलबीच समझदारी भएको छ । केन्द्रमा ...

हिमाली जिल्ला हुम्लामा पहिलो हुम्ला गोल्डकप हुने

सिमकोट — हिमाली जिल्ला हुम्लामा पहिलो हुम्ला गोल्डकप हुने भएको छ । हुम्ला फुुटबल एकेडेमीले आगामी २०८० वैशाख १५ गतेदेखि जिल्लास्तरीय गोल्डकप आयोजना गर्ने भएको हो । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगितामा सातवटै गाउँपालिकाका ...

सुई नसर्ने घण्टाघर

सुर्खेत,—अर्थात् घण्टाघर ।अवस्थित घडी भवन अर्थात् घण्टाघर । यसका पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर वर्गाकार घडी । समय दिन्छन् तर गलत दिन्छन् । बाह्र वर्षअघिसम्म घण्टाघरमा जति बज्यो त्यतिपल्ट धुन बज्थ्यो र घडीको सुई ...

हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्ला — हिमाली जिल्ला हुम्लामा हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ । बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी ...

भिरबाट लडेर एकको मृत्यु

जुम्ला —जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो ...

अत्यधिक चिसोले जुम्लाको जनजीवन प्रभावित, रुघाखोकीका बिरामी बढे

फाइल तस्वीर जुम्ला — हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बृद्धि हुन थालेका छन् । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या बढेको ...

कर्णाली प्रदेशसभाको अधिवेशन आगामी सोमबारका लागि आह्वान

सुर्खेत – कर्णाली प्रदेश प्रमुख तिलकप्रसाद परियारले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परियारले यही पुस १८ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ...

एमाले कर्णाली प्रदेशसभा दलको नेतामा कँडेलले बाजि मारे

फाइल तस्वीर सुर्खेत– नेपाल कम्युनिस्ट पार्टी (एमाले) को कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन हुनुभएको छ । एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतरूपमा दलको नेतामा चयन गरेको हो । सुर्खेत क्षेत्र ...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको छः राष्ट्रपति भण्डारी

कर्णाली – राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न ...

आलेखः जुम्लाका तीन भाग्यमानी छोरी

कर्णाली (रासस) — भनिन्छ २००७ सालमा प्रजातन्त्र आउँदा कर्णालीवासीले एक वर्षपछि मात्रै थाहा पाएका थिए । विसं २०१५ सम्म भएका राजनीतिक घटनाक्रमका बारेमा पनि कर्णालीलाई त्यति धेरै थाहा नभएको यहाँको पाको पुस्ता बताउने गर्दछन् । ...