२७ भदौ २०८३, शनिबार
भर्खरै
★   दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी ★   भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग ★   बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल ★   रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन ★   बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग प्रशंसनीय छः संयोजक प्रचण्ड ★   बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन ★   जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने ★   भोटेकोशी बाढी गएको क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन ★   भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन ★   भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट, व्यापार, ऊर्जा र रक्षाबारे छलफल

कर्णाली प्रदेश

कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह

कर्णाली, वैशाख २१ गते । कर्णाली प्रदेश सरकारले कार्यान्वयनयोग्य आयोजना तथा कार्यक्रम प्रस्ताव गरेर पठाउन स्थानीय तहलगायत सरोकारवालाहरूलाई आग्रह गरेको छ । नेपालको संविधान धारा, २५१ बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तय गरेको ...

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला, वैशाख २० गते । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको छ । वडा सदस्य रोकायालाई घरमा लुकाएर राखेको भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । वडा ...

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न

सुर्खेत, वैशाख १९ गते । कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर सडक कालोपत्र तथा पक्की गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म ३०२ दशमलव ८४ किमी ...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली, चैत १५ गते । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस गरिएको छ । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस ...

बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलनः बौद्धिक मानचित्रमा स्थापित गर्ने प्रयास

कर्णाली, वैशाख १५ गते । मध्यपश्चिम विश्वविद्यालयमा सञ्चालन भएको ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ सम्पन्न भएको छ । यही वैशाख ११ गतेदेखि सुरु भएको उक्त सम्मेलनमा कर्णालीलाई सम्भावनाको बौद्धिक मानचित्रका रूपमा स्थापित गर्ने प्रयास थालिएको हो । ...

खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद

हुम्ला, वैशाख १४ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोट हुम्लाले चालु आर्थिक वर्षमा ४३ लाख १४ हजार छ सय रुपैयाँ बराबरको स्थानीयले उत्पादन गरेको सिमी खरिद गरेको छ । कार्यालयका ...

मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’: कृत्रिम बुद्धिमता र डिजिटल रुपान्तरणमा जोड

सुर्खेत, वैशाख ११ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ उद्घाटन भएको छ । भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’ (मल्टिडिस्प्लिनियरी इन्टरनेश्नल कन्फेरेन्स) को उद्घाटन ...

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली, वैशाख ११ गते । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी गरिएको छ । सुर्खेत वीरेन्द्रनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सव निर्देशक चक्रबहादुर चन्दले चलचित्रको माध्यमबाट नेपाली ...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली, वैशाख १० गते । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड २२ लाख २२ हजार राशिको अक्षयकोष स्थापनाको सम्झौता भएको छ । अक्षयकोष स्थापनासम्बन्धी सम्झौतापत्रमा आज उपकुलपति प्रा डा ध्रुवकुमार गौतम र नगरप्रमुख ...

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि….

अछाम, वैशाख ८ गते । कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा घाँस काट्न आफ्ना दुई छोराहरू दिलीप र नरेशलाई लिएर कर्णाली नदीपारि सुर्खेतको पञ्चपुरी क्षेत्र ...