१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

टिपन टापन

एक हजार ५१५ वटा गोही प्राकृतिक वास्सथानमा छोडिए

भरतपुर– सङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको छ । जनसङ्ख्या वृद्धिसँगै बढ्दै गएको मानवीय चाप तथा शहरीकरण एवं औद्योगिकीकरणबाट सृजित जलप्रदूषणलगायत कारणबाट घडियाल गोहीको ...

नेपाल मिस वल्डको प्रतिस्पर्धामा राउण्ड ३० मा प्रवेश

काठमाडौं– नेपाल मिस वल्डको प्रतिस्पर्धामा राउण्ड ३० मा प्रवेश गरेको छ । मिस नेपाल वल्ड नम्रता श्रेष्ठले हेड टु हेड च्यालेन्जमा इण्डोनेसियालाई पराजित गर्दै राउण्ड ३० मा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । उत्कृष्ट ३० ...

माहुरीले चिल्दा महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते

फाईल तस्वीररौतहट– रौतहटको कटहरिया नगर क्षेत्रभित्र माहुरीको टोकाइबाट महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते भएका छन् । माहुरीको टोकाइबाट घाइते हुनेहरूमा कटहरिया ५ का राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, ...

तीन सातामा चार लाख आवेदन, चालक अनुमतिपत्र पाउन समस्या

काठमाडौं — लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले ...

जिप दुर्घटना हुँदा ३ को मृत्यु, १३ जना घाइते

साङ्केतिक तस्वीर ।काठमाडौं — ओखलढुङ्गाको सुनकोशी गाउँपालि–९ बुलडाँडामा जिप दुर्घटना तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी १३ जना घाइते भएको प्रहरीले जनाएको छ । ओखलढुङगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ ...

“सङ्कल्प“ शिर्षकमा सृजना गरिएका उत्कृष्ट टुक्काहरू

१.प्रयासले गर्यो बडो अथाह प्रेम आत्ममा,रहेँ अनन्त सुक्खमा मिलेर सुक्ख देहमा।२.प्रयास नै सदा सुखी बनाउने समाजमा,बनिन्छ योग्य साच्चिकै अनेक भद्र माझमा।✍️ पौडेल विमुन्स, पोखरा १.जन्मदै पूर्ण भएको मान्छे हुन्न संसारमा,छानिन्छ एक प्रयासरत लाखौँ हजारमा।२.आरोह–अवरोहहरू बाटोमा ...

ठमेलबाट पाँच चिनियाँ नागरिक पक्राउ

काठमाडौं – काठमाडौंको ठमेलबाट जुवा र सट्टेबाजी खेलाइरहेका पाँच चिनियाँ नागरिक पक्राउ परेका छन् । ठमेलस्थित जेपी मोडमा चिनियाँ नागरिकले सञ्चालन गरेको छियो छिङ होटेलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा हि सियावोलोङ, पि ...

कृषि सामग्री कम्पनीद्वारा रासायनिक मलमा कोटा निर्धारण

फाइल तस्विर कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय ...

कीर्तिपुरबाट चितुवाको छालासहित दुई व्यक्ति पक्राउ

काठमाडौं – काठमाडौंमा प्रहरीले चितुवाको छालासहति दुई जनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित ढल्पा क्षेत्रमा दुर्लभ वन्यजन्तु चितुवाको छाला बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले खोजतलास गर्दा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । ...

उद्योगमा आगलागी, क्षतिको विवरण आउन बाँकी

नवलपरासी – पूर्वी नवलपरासीमा रहेको चौधरी ग्रुपको उद्योग ग्राममा आगलागी भएको छ । देवचुली नगरपालिका वडा नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गसँगै रहेको चौधरी उद्योग ग्राममा फ्याक्ट्री र गोदाममा आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ । ...