२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

टिपन टापन

ढकमक फुल्ने गुराँसलाई यस वर्ष किन बैंस नआएको होला ?

चैत–वैशाख महिना वनपाखामा ढकमक फूलेर राताम्य हुनु गुराँसको विशेषता नै हो । त्यसैले त अरु फूलभन्दा उच्च कोटीमा आफ्नो आकर्षण बनाउन सकेको छ । अस्थित्व राख्न सफल भएको हुनसक्छ । तर अहिले ठिङ्रिङ उभिएको देख्दा ...

लोप हुँदै परम्परागत प्रविधि, घट्टकै भरमा चल्दछ दैनिकी

रेसुङ्गा — पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत प्रविधि लोप हुँदै गएका छन् । तर, गुल्मीका दुर्गम बस्तीमा अझै पनि कुटानी–पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै छ । ...

नयाँ वर्षको पहिलो दिन आज ‘बिसु’ पर्व मनाइँदै

फाइल तस्वीरबैतडी — सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर ...

सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै

सल्लाको खोटो सङ्कलन तस्वीरदाङ — दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिएको छ । वन समूहबाट यस वर्ष करिब नौ लाख ३९ हजार रुपैयाँ बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो सङ्कलन ...

आउनुहोस् हजुर, मकै खानुहोस्

तस्वीर रासससिन्धुली — जिल्ला सदरमुकाम सिन्धुलीमाडीको व्यस्त बजारमा जब खाजा खानेबेला हुन्छ, तव ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ ।‘आउनुहोस् हजुर, मकै खानुहोस्रसिलो, पोषिलो, दुधिलो मकैस्वादिलो नून, खुर्सानी, टिमुरखाए मकै, नखाए भोकै’ सिन्धुली सदमुकाम सिन्धुलीमाडी ...

ओझेलमा ढोरपाटन

फाइल तस्वीरढोरपाटन — कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्नुपर्ने गन्तव्य । जहाँ नपुग्दासम्म मन आत्तिने तर पुगिसकेपछि सोही स्थानमा रमाइरहन मन लाग्छ । ढोरपाटन त्यही आकर्षक गन्तव्य हो ...

अस्मिताको सङ्घर्षः जीवन धान्न बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म

सैतीस वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिनुहुन्छ । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका सङ्घर्षको चाङ पनि थपिँदो छ । वि.सं ...

इजिप्टमा नेपाली मौलिक कला प्रदर्शनी

इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र ...

पशुपतिनाथ मूल मन्दिर अघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन

फाइल तस्वीरकाठमाडौं — जगान्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले पशुपतिनाथ मूल मन्दिर अघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्नु भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर केही समयअघि पुनःनिर्माण भएको थियो ...

अस्पतालमा उपचारका क्रममा शिशुको मृत्य भएपछि घटनास्थल तनावग्रस्त

फाइल तस्वीरविराटनगर — उपचारको क्रममा कोसी अस्पतालमा एक शिशुको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।विराटनगरस्थित कोसी अस्पतालमा शुक्रबार विराटनगर–६ बम्हपुराका पाँचमहिने शिशुको उपचारका क्रममा मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।उपचारका क्रममा स्थानीय सुनील ...