२७ भदौ २०८३, शनिबार
भर्खरै
★   दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी ★   भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग ★   बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल ★   रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन ★   बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग प्रशंसनीय छः संयोजक प्रचण्ड ★   बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन ★   जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने ★   भोटेकोशी बाढी गएको क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन ★   भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन ★   भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट, व्यापार, ऊर्जा र रक्षाबारे छलफल

टिपन टापन

बदाम बेचेर नमुना उद्यमी बन्नुभएकी ७२ वर्षीया शिवमायाको दैनिकी

भोजपुर — बहत्तर वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उहाँ हाटबजारमा बदाम बेच्न पुग्नुहुन्छ । बदामको व्यापार गरेर महिनामा १५ देखि २० हजारसम्म आम्दानी ...

टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि …….

फाइल तस्वीर म्याग्दी — प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर ...

जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

साङ्केतिक तस्वीर मोरङ — जङ्गली हात्तीको आक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मोरङको बेलबारी–११ लक्ष्मीमार्ग नजिकै हात्तीले आक्रमण गर्दा ५५ वर्षीय कमल माझीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय लेटाङका अनुसार मर्चा ...

‘विदेशी हेर्छन्, स्वदेशीले किन्छन्’

काठमाडौँ — “विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्”, वसन्तपुर दरबार क्षेत्रमा विगत ४० वर्षदेखि हस्तकलाको व्यावसाय गर्दै आउनुभएका रामकृष्ण सिटौलाले भन्नुभयो, “अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ ।” मुख्य ...

फूलैफूलका चाड तिहारअघि नै फूल फुलेपछि

फाइल तस्वीर खोटाङ — फूलैफूलको चाड तिहार अर्थात् भाइटीका यो वर्ष यही कात्तिक–२९ गते परेको छ । यो चाडमा दिदीले भाइलाई र बहिनीले दाजुलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गरेर फूलमाला लगाइदिने परम्परा छ । ...

यो कागती लकडाउनले दिएको उपहार हो

धादिङ — धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आउनुभएका उहाँको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थाल्नुभएको हो । लम्साल भन्नुहुन्छ, “यो ...

नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन् – पक्की पुल कहिले ?

बेदकोट — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उहाँ लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्नुहुन्छ । विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिनहुन्छ प्रेमा ...

पारवहन मार्ग सञ्चालनका २५ वर्ष : घाटाको व्यापार

झापा — नेपालको नजिकको तेस्रो मुलुक बङ्गलादेशलाई व्यापारले जोड्ने काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा भएको छ । यस अवधिमा नेपालले बङ्गलादेशसँगको व्यापारमा रु ४५ अर्ब घाटा व्यहोरेको छ । पूर्वी नाका काँकडभिट्टाबाट ५४ ...

के तपाइँलाई निद्रामा घुर्ने समस्या छ ? यस्तो छ निद्रा प्रयोगशाला

के तपाइँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाइँ ठूलै समस्या बन्नु भएको होला । तर अब यसको चिन्ता गर्नु पर्दैन । ...

इको स्प्रिच्युअल आश्रम : आफ्ना लागि साधना, अरूका लागि सेवा

कास्की — सिङ्गापुर बस्ने पोखराकी सोम गुरुङ आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, “म नेपालमै जन्मिए पनि विदेश बस्छु, त्यहाँ मेरो मन कहिल्यै स्थिरमा थिएन । परिवार, समाज अनि आफैँसँग गुनासो हुन्थ्यो”, उहाँले भन्नुभयो, “नौ महिनाअघि नेपाल ...