२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

टिपन टापन

रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल

ताप्लेजुङ मङ्सिर २ गते । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक ...

छठसँगै खुसी आउँछ डोम समुदायमा

तस्वीरमा डोम समुदायबाट बाँसका सामान निर्माण गरिंदैधनुषा, कात्तिक १९ गते । मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको ...

मरिक समुदाय छठका लागि बाँसका सामग्री बनाउन व्यस्त

सुनसरी, कात्तिक १८ गते । सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किनुहुन्छ । त्यसलाई आवश्यकताअनुसार काट्नुहुन्छ, अनि काममा लाग्नुहुन्छ । स्थानीय गीता मरिकलाई पनि कतिबेला बिहान ...

धरानमा मादलको बिक्री बढ्दो

सुनसरी, कात्तिक १२ गते । तिहार नजिकिएसँगै धरानमा मादलको विक्री बढेको छ । चाडवाडको बेला भएकाले मादलको विक्री बढेको हो । धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आउनुभएका यदुनाथ अधिकारी ...

धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त

तस्वीरमा मुसा मार्दै थुपार्दै गरेको बन्धुराम चौथरी ।कञ्चनपुर, कात्तिक ९ गते । शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूर्ण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए/नभएकोबारे जानकारी राख्छन् ...

मखानखेती घटेसँगै मलाह जातिको रोजगारी घट्यो

लोप हुँदै मखानफाइल तस्वीरमहोत्तरी, कात्तिक ३ गते । मखानखेतीका लागि उर्वर भूमि मानिएको महोत्तरीमा मखानखेती लोप हुँदै गएको छ । आम्दानीका लागि पोखरीमा माछापालन गर्न थालेपछि मखानखेती लोपहुँदै गएको हो । जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, ...

दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले !

चितवन, असोज १४ गते । तीन दिनको अविरल वर्षाले देशका धेरै ठाउँका सडक क्षतविक्षत भए, तर सधैँ चर्चामा रहने नारायणगढ–मुग्लिन सडकले भने यसपटक ठूलो विपत्ति झेल्नु परेन । वर्षाको पूर्व चेतावनी सँगै गत शुक्रबार साँझदेखि ...

पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति र्‍याली

तनहुँ असोज १ गते । मुस्लिम धर्मालम्बीहरुको पैगम्बर मोहम्मदको १४९९औँं जन्मोत्सवको अवसरमा आज दमौलीमा शान्ति र्‍याली निकालिएको छ । दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा नुरी हन्फी जामे मस्जिदबाट सुरु भएको शान्तिर्‍याली दमौली बजार परिक्रमा गरी ...

गुरुङ भाषाको पुस्तक ‘तमू क्युई’ लोकार्पण

‘तमू क्युई’ पुस्तक लोकार्पणचितवन भदौ ३० गते । गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ । पुस्तकको शनिबार तमू ह्युल छोंज ...

स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय

फाइल तस्वीरस्याङ्जा, भदौ २९ गते । स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ । सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै स्याङ्जामा कार्यान्वयन प्रक्रिया अघि बढाइएको ...