१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

टिपन टापन

नेपाल मिस वल्डको प्रतिस्पर्धामा राउण्ड ३० मा प्रवेश

काठमाडौं– नेपाल मिस वल्डको प्रतिस्पर्धामा राउण्ड ३० मा प्रवेश गरेको छ । मिस नेपाल वल्ड नम्रता श्रेष्ठले हेड टु हेड च्यालेन्जमा इण्डोनेसियालाई पराजित गर्दै राउण्ड ३० मा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । उत्कृष्ट ३० ...

माहुरीले चिल्दा महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते

फाईल तस्वीररौतहट– रौतहटको कटहरिया नगर क्षेत्रभित्र माहुरीको टोकाइबाट महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते भएका छन् । माहुरीको टोकाइबाट घाइते हुनेहरूमा कटहरिया ५ का राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, ...

तीन सातामा चार लाख आवेदन, चालक अनुमतिपत्र पाउन समस्या

काठमाडौं — लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले ...

जिप दुर्घटना हुँदा ३ को मृत्यु, १३ जना घाइते

साङ्केतिक तस्वीर ।काठमाडौं — ओखलढुङ्गाको सुनकोशी गाउँपालि–९ बुलडाँडामा जिप दुर्घटना तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी १३ जना घाइते भएको प्रहरीले जनाएको छ । ओखलढुङगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ ...

“सङ्कल्प“ शिर्षकमा सृजना गरिएका उत्कृष्ट टुक्काहरू

१.प्रयासले गर्यो बडो अथाह प्रेम आत्ममा,रहेँ अनन्त सुक्खमा मिलेर सुक्ख देहमा।२.प्रयास नै सदा सुखी बनाउने समाजमा,बनिन्छ योग्य साच्चिकै अनेक भद्र माझमा।✍️ पौडेल विमुन्स, पोखरा १.जन्मदै पूर्ण भएको मान्छे हुन्न संसारमा,छानिन्छ एक प्रयासरत लाखौँ हजारमा।२.आरोह–अवरोहहरू बाटोमा ...

ठमेलबाट पाँच चिनियाँ नागरिक पक्राउ

काठमाडौं – काठमाडौंको ठमेलबाट जुवा र सट्टेबाजी खेलाइरहेका पाँच चिनियाँ नागरिक पक्राउ परेका छन् । ठमेलस्थित जेपी मोडमा चिनियाँ नागरिकले सञ्चालन गरेको छियो छिङ होटेलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा हि सियावोलोङ, पि ...

कृषि सामग्री कम्पनीद्वारा रासायनिक मलमा कोटा निर्धारण

फाइल तस्विर कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय ...

कीर्तिपुरबाट चितुवाको छालासहित दुई व्यक्ति पक्राउ

काठमाडौं – काठमाडौंमा प्रहरीले चितुवाको छालासहति दुई जनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित ढल्पा क्षेत्रमा दुर्लभ वन्यजन्तु चितुवाको छाला बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले खोजतलास गर्दा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । ...

उद्योगमा आगलागी, क्षतिको विवरण आउन बाँकी

नवलपरासी – पूर्वी नवलपरासीमा रहेको चौधरी ग्रुपको उद्योग ग्राममा आगलागी भएको छ । देवचुली नगरपालिका वडा नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गसँगै रहेको चौधरी उद्योग ग्राममा फ्याक्ट्री र गोदाममा आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ । ...

चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने र सूतक नलाग्ने

काठमाडौं – बैशाख शुक्ल (जेठ १२ गते) पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने र यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ ...