२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ ★   इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर ★   विकास आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता ★   दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा ★   कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते ★   पुनःनगदेबालीको पहिचान बनाउँदै उखुखेती ★   आठौँ म्याग्दी महोत्सव सुरु ★   राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस ★   सुनको मूल्य आज एकैदिन १ हजार ६ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   कलुवापुरमा खानेपानी समस्या हट्यो ★   रास्वपाका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित ★   जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस ★   आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन ★   पूर्वीचितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा ★   हाडेभिर र खारा जोड्न झोलुङ्गे पुल निर्माण ★   तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण, सखरखण्डर र पिँडालुको मूल्य उच्च ★   महिनौं लाग्ने र घुस खुवाउनुपर्ने बाध्यताबाट मुक्ति मिल्ला ? ★   आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुँदै रास्वपा सभापति लामिछाने ★   बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै ★   आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने

प्रदेश

विपद्जन्य घटना : तीन अर्ब ४४ करोड मूल्य बराबरको क्षति

फाइल तस्वीरकाठमाडौँ, कात्तिक १० गते । बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा उपत्यकाका तीन जिल्ला बाहेक बागमती प्रदेशको बाँकी १० जिल्लामा एक सय ९१ जनाको मृत्यु भएको छ ...

बन्दीपुर भ्रमणमा आएका विदेशी पर्यटकहरु जातीय पोशाकमा सजिएर कौरामा रमाए

तस्वीरमा जातीय पोशाकमा सजिएका विदेशी पर्यटकहरु ।तनहुँ, कात्तिक १० गते । तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोशाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न ...

अटिज्म भएका बालबालिकाहरूको निःशुल्क उपचारका लागि ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा

विराटनगर, कात्तिक ९ गते । विराटनगर महानगरपालिकाले अटिज्म भएका बालबालिकाहरूको निःशुल्क उपचारका लागि ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । सो केन्द्र विराटनगर–४ दूधफारम दक्षिणमा अवस्थित छ । करुणा फाउण्डेशनको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको ...

दैवी प्रकोप तथा जलवायु परिवर्तनका कारण खानेपानीको समस्या बढ्दै, बजेट घट्दै

तनहुँ, कात्तिक गते ९ । दैवी प्रकोप तथा जलवायु परिवर्तनका कारण खानेपानीको समस्या बढ्दै गएको छ । जसरी समस्या बढ्दै गएको छ, यसलाई सम्बोधनका लागि सोहीअनुसारको योजना र बजेट हुनुपर्ने हो तर यस क्षेत्रमा बजेटसमेत ...

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिनेको सङ्ख्यामा वृद्धि

दाङ, कात्तिक ९ गते । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरस्थित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र९ओसिएमसी०मा सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ ।हिंसा प्रभावित महिला तथा बालबालिकालाई एकीकृतरुपमा स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने उक्त केन्द्रमा चालु ...

छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ, गोरधोइ पोखरीहरुमा छठपर्वको तयारी सुरु

तस्वीरमा गोरधोइ पोखरीहरुमा छठपर्वको तयारी ।धनुषा, कात्तिक ९ गते । जनकपुरधामका गोरधोइ पोखरीहरुमा छठपर्वको तयारी थालिएको छ । पोखरीका सहरका रूपमा प्रसिद्ध जनकपुरधामका पोखरीमा छठपूजाका लागि यहाँका स्थानीय समिति, छठपूजा समिति र स्थानीय युवा क्लबहरुले ...

तुलसीपुर उपमहानगरपालिकाद्वारा तीन महिनामा छ करोड रुपैयाँ राजश्व सङ्कलन

फाइल तस्वीरदाङ, कात्तिक ९ गते । दाङको तुलसीपुर उपमहानगरपालिकाकले चालु आर्थिक वर्ष २०८१÷८२ को तीन महिनामा छ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ । चालु आवको साउन, भदौ र असोजमा गरी सो राजश्व सङ्कलन गर्न ...

अवैध गहनासहित भारतीय एक नागरिक पक्राउ

अवैध गहनासहित पक्राउ परेका भारतीय नागरिक ।रौतहट, कात्तिक ९ गते । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ पक्राउ गरेको छ । विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकल प्रयोग गरी सीमापारि ...

धारिलो हतियार प्रयोग गरी दम्पत्तीको हत्या

प्रतिकात्मक तस्वीरकञ्चनपुर, कात्तिक ९ गते । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै ...

जोमसोम बजारसहित घरपझोङ चक्रपथ कालोपत्र सुरु

म्याग्दी, कात्तिक ९ गते । मुस्ताङको सदरमुकाम जोमसोम बजारसहित घरपझोङ गाउँपालिकाका पाँचवटा वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रममार्फत पूर्वाधार ...