१० कार्तिक २०८१, शनिबार
बागमती, कात्तिक १० गते । आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१/८२ को ...
१० कार्तिक २०८१, शनिबार
कञ्चनपुर, कात्तिक १० गते । लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउनका लागि अनुसन्धानको कार्य अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य भइरहेको छ । ...
१० कार्तिक २०८१, शनिबार
दाङ, कात्तिक १० गते । रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको ...
१० कार्तिक २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक १० गते । बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा उपत्यकाका तीन जिल्ला बाहेक बागमती प्रदेशको बाँकी १० जिल्लामा एक सय ९१ जनाको मृत्यु भएको छ ...
१० कार्तिक २०८१, शनिबार
तस्वीरमा जातीय पोशाकमा सजिएका विदेशी पर्यटकहरु ।तनहुँ, कात्तिक १० गते । तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोशाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न ...
०९ कार्तिक २०८१, शुक्रबार
विराटनगर, कात्तिक ९ गते । विराटनगर महानगरपालिकाले अटिज्म भएका बालबालिकाहरूको निःशुल्क उपचारका लागि ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । सो केन्द्र विराटनगर–४ दूधफारम दक्षिणमा अवस्थित छ । करुणा फाउण्डेशनको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको ...
०९ कार्तिक २०८१, शुक्रबार
तनहुँ, कात्तिक गते ९ । दैवी प्रकोप तथा जलवायु परिवर्तनका कारण खानेपानीको समस्या बढ्दै गएको छ । जसरी समस्या बढ्दै गएको छ, यसलाई सम्बोधनका लागि सोहीअनुसारको योजना र बजेट हुनुपर्ने हो तर यस क्षेत्रमा बजेटसमेत ...
०९ कार्तिक २०८१, शुक्रबार
दाङ, कात्तिक ९ गते । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरस्थित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र९ओसिएमसी०मा सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ ।हिंसा प्रभावित महिला तथा बालबालिकालाई एकीकृतरुपमा स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने उक्त केन्द्रमा चालु ...
०९ कार्तिक २०८१, शुक्रबार
तस्वीरमा गोरधोइ पोखरीहरुमा छठपर्वको तयारी ।धनुषा, कात्तिक ९ गते । जनकपुरधामका गोरधोइ पोखरीहरुमा छठपर्वको तयारी थालिएको छ । पोखरीका सहरका रूपमा प्रसिद्ध जनकपुरधामका पोखरीमा छठपूजाका लागि यहाँका स्थानीय समिति, छठपूजा समिति र स्थानीय युवा क्लबहरुले ...
०९ कार्तिक २०८१, शुक्रबार
फाइल तस्वीरदाङ, कात्तिक ९ गते । दाङको तुलसीपुर उपमहानगरपालिकाकले चालु आर्थिक वर्ष २०८१÷८२ को तीन महिनामा छ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ । चालु आवको साउन, भदौ र असोजमा गरी सो राजश्व सङ्कलन गर्न ...