३१ बैशाख २०८१, सोमबार
फाइल तस्वीरविराटनगर, वैशाख ३१ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको छ । ...
३० बैशाख २०८१, आइतबार
प्रतिकात्मक तस्वीरकैलाली, वैशाख ३० गते । कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा आज दुई बालिकाको मृत्यु भएको छ । ...
३० बैशाख २०८१, आइतबार
बैतडी, वैशाख ३० गते । जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । ...
३० बैशाख २०८१, आइतबार
धरान, वैशाख ३० गते । बाँकेका १२ वर्षे सिमन तामाङ धरान उपमहानगर वडा नं ४ वसन्तटारमा रहेको लर्डस होम नेपाल बालगृहमा बस्न थालेको तीन वर्ष भयो । सानै उमेरमा बाबाको मृत्यु भएको र त्यसको दुई ...
३० बैशाख २०८१, आइतबार
फाइल तस्वीरजनकपुरधाम, बैशाख ३० गतेः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र मधेस प्रदेश सरकारबाट बहिग्रमित हुने भएछन् । जनता समाजवादी पार्टी नेपाल विभाजन भए पछि मधेश प्रदेशको सरकारबार एमाले र माओवादी केन्द्र ...
३० बैशाख २०८१, आइतबार
गण्डकी, वैशाख ३० गते । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले शनिबार अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमा ...
३० बैशाख २०८१, आइतबार
दमौली, वैशाख ३० गते । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको हो । किसानलाई ६० प्रतिशत अनुदानमा मौरीहितका ...
३० बैशाख २०८१, आइतबार
ढोरपाटन, वैशाख ३० गते । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा ...
३० बैशाख २०८१, आइतबार
फाइल तस्वीर वालिङ, वैशाख ३० गते । गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट कोही बञ्चित हुनुनपरोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरेको छ । नगरक्षेत्रका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई मासिक शुल्क तथा कक्षा ११ र ...
२९ बैशाख २०८१, शनिबार
लेखनाथ, वैशाख २९ गते । नेपाल जग्गा तथा आवास विकास महासङ्घका केन्द्रीय अध्यक्ष भेषराज लोहनीले देशको अर्थतन्त्र कमजोर हुनुमा घरजग्गा कारोबारको प्रतिकूल अवस्था पनि एक भएको बताउनुभएको छ । गण्डकी जग्गा तथा आवास विकास व्यवसायी ...