२४ कार्तिक २०८१, शनिबार
गण्डकी, कात्तिक २४ गते । पोखरामा क्रियाशील पर्यटन व्यवसायीले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका छन् । आज पोखरामा आयोजित छलफल कार्यक्रममा सहभागी मन्त्री ...
२४ कार्तिक २०८१, शनिबार
कास्की, कात्तिक २४ गते । नेपाल र मित्रराष्ट्र चीनका खेलाडीकाबीच पोखरामा आज सम्पन्न तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौडमा ‘समूहगत स्पर्धा’ मा नेपाली धावक ‘च्याम्पियन’ भएका छन् । यसैगरी ‘व्यक्तिगत स्पर्धा’को महिला तथा पुरुष ...
२४ कार्तिक २०८१, शनिबार
झापा, कात्तिक २४ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मातृभाषाका साथै बद्लिदो परिवेशका कारण अङ्ग्रेजी पनि सिक्नुपर्ने अवस्था आएको बताउनुभएको छ । आज झापाको दमकमा नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ ९नेल्टा० को कोसी ...
२४ कार्तिक २०८१, शनिबार
पर्सा, कात्तिक २४ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले ‘स्टार्टअप’ तथा नवउद्यमीलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारको रहेको जानकारी दिनुभएको छ । ...
२४ कार्तिक २०८१, शनिबार
म्याग्दी, कात्तिक २४ गते । म्याग्दीमा उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको हो । ...
२४ कार्तिक २०८१, शनिबार
झापा, कात्तिक २४ गते । मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको रु ६६ करोड १३ लाख आठ हजार आठ सय २५ बराबरको मालवस्तु बरामद गरेको छ । उक्त मूल्य बराबर मालवस्तु ...
२४ कार्तिक २०८१, शनिबार
रुपन्देही, कात्तिक २४ गते । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन् । ...
२४ कार्तिक २०८१, शनिबार
...
२४ कार्तिक २०८१, शनिबार
तनहुँ, कात्तिक २४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जीपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासीस मेसिन’ जडान गरी मिर्गौला उपचार सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरापालिका–५ बेलचौतरास्थित केन्द्रको आज निरीक्षण ...
२४ कार्तिक २०८१, शनिबार
काठमाडौँ, कात्तिक २४ गते । अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको चराङ र घमीमा ...