२९ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक ★   आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ:पूर्वराष्ट्रपति भण्डारी ★   प्रधानमन्त्रीद्वारा फागुपूर्णिमाको हार्दिक शुभकामना ★   होली पर्वले सांस्कृतिक वैभवलाई समृद्ध बनाउन सघाउ पुर्‍याउने छः उपराष्ट्रपति यादव ★   ‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, त्यही बारी धन कमाउने भाँडो ★   कोरला सडकमा रहेका योजना कार्यान्वयन हुँदै ★   आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर ★   नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’ ★   होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल ★   मर्यादित र सभ्य तरिकाले होली पर्व मनाउन सभामुखको अपिल ★   सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’ ★   होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छः सभापति देउवा ★   होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने ★   देशका अधिकांश भागमा मौसम सफा रहने ★   आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना ★   परिवर्तन उल्टाउन खोज्नेलाई छुट दिइँदैनः अध्यक्ष प्रचण्ड ★   अग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया ★   फेरी राजतन्त्र ल्याउँछौ भन्नु असम्भवः उप–महासचिव पोखरल ★   ‘सञ्चार गृह महिला मैत्री हुनुपर्छ’ ★   संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल

प्रदेश

आफ्नै पसलमा सुतिरहेकी महिलामाथि आगो लगाएर हत्याको प्रयास

राससडोटी – जिल्लाको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात समूहले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज ...

काठमाडौंका दुई नगरपालिकामा पुनः बर्डफ्लु

काठमाडौं— कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरी नगरपालिका–२ को कुखुरा फार्ममा पुनः बर्डफ्लु देखिएको छ । ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभागले उक्त कुराको पुष्टि गरेको हो ।केही समय अघि पनि काठमाडौंको तारकेश्वर ...

सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन

धनगढी– सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको कोरोना भाइरसको सङ्क्रमणबाट काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । निधन भएका पूर्व प्रदेश प्रमुख मल्लका भतिज रुपक मल्लका अनुसार ‘उहाँलाई ...

उपत्यकामा निषेधाज्ञा थप कडाई गर्ने निर्णय

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा खासै प्रगति नभए पछि जेठ १४ गतेदेखि निषेधाज्ञा थप कडाइ गरिने भएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखको आज अपरान्ह बसेको ...

जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्ने

मकवानपुर– बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीलाई विशेष ध्यान दिंदै प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गर्न प्रक्रिया आरम्भ गरेको हो । ...

आफुले अक्सिजन सिलिण्डर किनेर दिएको वनमन्त्री आलेको दावी

राससधनगढी – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको दाबी गरका छन्। सेती प्रादेशिक अस्पताल कैलालीमा आज ...

माओवादी केन्द्रका पाण्डेको गोलि हानी हत्या

बुटवल– माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ । गम्भीर घाइते भएका पाण्डेको सोमबार राती उपचारकै क्रममा निधन भएको हो । पाँच दिनअघि अर्थात् गत बुधबार पाण्डेमाथि राती गोली प्रहार भएको थियो ...