०१ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य छः वन तथा वातावरणमन्त्री ठकुरी ★   विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा ★   संसद्को चालू अधिवेशनबाट दर्जनौँ ऐन पारित हुन्छन्ः राष्ट्रियसभाका अध्यक्ष दाहाल । ★   चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चालेप्रदर्शन गर्ने ★   चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारिस्परिक हितमा लगानी बढाउनुपर्नेमा सभामुखको आग्रह ★   गठबन्धन सरकार परिस्थितिको उपज होः उपप्रधानमन्त्री सिंह ★   शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्छः अध्यक्ष प्रचण्ड ★   वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन ★   दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक: मुख्यमन्त्री कार्की ★   नेकपा एसको ‘समाजवादी अभियान’ सुरु ★   बारीमा उम्रिएको च्याउ पकाएर खाँदा दश जना बिरामी ★   ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकल चालकको मृत्यु ★   आन्तरिक पर्यटकको केन्द्रविन्दु बन्दै कोरला नाका ★   कोदोको पिठोबाट गाउँमै बिस्कुट उत्पादन ★   निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा चलचित्रकर्मीहरुको जोड ★   दिक्तेलको बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग ★   पौरखी किसानका कुराः व्यासका बाँस्तोला दूध बेचेरै कमाउछन् मासिक दुई लाख ! ★   विचारः समृद्धिका लागि विज्ञान प्रविधि ★   आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने ★   स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने

प्रदेश

सामाजिक सुरक्षा भत्ता बुझ्न आएका एक वृद्धको मृत्यु

टीकापुर – कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ । वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृत्यु भएको वडाध्यक्ष दीर्घ ...

महोत्तरीमा सर्पको बिगबिगी, दैनिक आठ–दश जना उपचार गर्न आउने अस्पतालको भनाइ

फाइल फोटो जलेश्वर — तराईमा गर्मी बढेसँगै बिषालु सर्पको आतङ्क मच्चिने गरेको छ । यसैक्रममा महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पतालमा यतिखेल सर्पले डसेका बिरामीहरुको सङ्ख्या बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका ...

दुई सय २० डोज भेरोसिल खोपसहित स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

झापा – बिर्तामोडको एउटा होटलमा २ सय २० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो ...

जसपाका तीन सांसद् पदमुक्त

लुम्बिनी – लुम्बिनीमा मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका तीन सांसद् पदमुक्त भएका छन् । संसद् सचिवालयको सूचनामा तीन सांसद् पदमुक्त भएको उल्लेख छ । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा रहेका सन्तोष कुमार पाण्डे, विजय बहादुर ...

एक चौथाइ विकास बजेट एक महिनामै खर्च

तनहुँ – तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो । उक्त ...

चितवनमा कोभिड– १९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघ्यो

चितवन – चितवन जिल्लामा कोभिड– १९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय सङ्क्रमित रहेका छन् । गत असार १३ गते १ हजार १४ ...

एसएसबीले तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता

खलङ्गा – व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले ...

नवनियुक्त प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गर्नुभएको छ । गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै धर्मनाथ यादव ...

कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि

फाइल तस्बिर मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । कारागारमा रहेका ब्लक ‘क’ र ‘ख’ मा ९ सय ७० जना कैदीबन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ३ ...

आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने

काठमाडौं – ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि ललितपुर महानगरपालिकाको २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ । खोप केन्द्रमा आज, भोली ...