१० साउन २०७८, आइतबार
चरिकोट – दोलखामा निर्मित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले तेस्रो युनिटबाट पनि विद्युत उत्पादन सुरु गरेको छ । विद्युत उत्पादनको छ वटा युनिट रहेको उक्त आयोजनाले गत असार २१ गते पहिलो युनिटबाट विजुली उत्पादन ...
१० साउन २०७८, आइतबार
काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान हुनुपर्नेमा जोड दिनुभएको छ ।बेलौरी नगरपालिकामा शनिबार आयोजित एक छलफल कार्यक्रममा मुख्यमन्त्री भट्टले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब ...
०९ साउन २०७८, शनिबार
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा सनातन धर्ममाथि योजनावद्ध रुपमा आक्रमण भइरहेको बताउनु भएको छ । आज शनिबार काठमाडौंको क्षेत्र नं. ५ (क) मा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश ...
०८ साउन २०७८, शुक्रबार
नवलपरासी – नवपलपरासीको (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा एक व्यक्ति डुबेर बेपत्ता भएका छन् । त्रिवेणी गाउँपालिका वडा नं ५ मा पर्ने भैंसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर ...
०८ साउन २०७८, शुक्रबार
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा, सोही नगरपालिका–५ निवासी ३८ ...
०७ साउन २०७८, बिहिबार
झापा – मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब आठ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा रु १२ अर्ब नौ करोड राजश्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – प्रहरीले ८१ किलो ३ सय ५० ग्राम गाँजासहित मकवानपुरमा ट्रक चालक पक्राउ परेका छन् । राक्सिराङ गाउँपालिका–४ का ४२ वर्षीय बाबुराम नेगीलाई ना८ख ८२८४ नम्बरको ट्रक र गाँजासहित बुधबार बिहान करीब ३ बजेतिर ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकार परिवर्तन निश्चित रहेको बताउनु भएको छ । उहाँले केही दिनभित्र नै सरकार परिवर्तन हुने भन्दै मुख्यमन्त्रीका लागि यस अघि चर्चामा रहेका व्यक्तिले नै ...
०५ साउन २०७८, मङ्गलबार
झापा – मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा गए राति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन ...
०५ साउन २०७८, मङ्गलबार
विराटनगर – विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना व्यक्तिको शव भेटिएको छ । सोमबार राति विराटनगर महानगरपालिका –५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो । को ४ प २३१६ नम्बरको मोटरसाइकलमा मृत ...