०१ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बारीमा उम्रिएको च्याउ पकाएर खाँदा दश जना बिरामी ★   ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकल चालकको मृत्यु ★   आन्तरिक पर्यटकको केन्द्रविन्दु बन्दै कोरला नाका ★   कोदोको पिठोबाट गाउँमै बिस्कुट उत्पादन ★   निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा चलचित्रकर्मीहरुको जोड ★   दिक्तेलको बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग ★   पौरखी किसानका कुराः व्यासका बाँस्तोला दूध बेचेरै कमाउछन् मासिक दुई लाख ! ★   विचारः समृद्धिका लागि विज्ञान प्रविधि ★   आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने ★   स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने ★   समाजवादी मोर्चाद्वारा आज बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दै ★   आजको मौसम : सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू–भागमा हिमपातको सम्भावना ★   एमाले सचिवालयको बैठक सोमबार बस्ने ★   मुग्लिन–पोखरा सडक : ७३ किलोमिटर सडक कालोपत्र ★   काठमाडौँ उपत्यकाको मौसफ सफा (फोटो फिचर) ★   सशस्त्रका सई बालिका बलात्कारको आरोपमा प्रहरीको नियन्त्रणमा स्थानीय आन्दोलित ★   गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन ★   महिला टी–२० क्रिकेट : नेपालले पायो १०५ रनको लक्ष्य ★   बालुवाटारमा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै ★   जिपको ठक्करबाट एक वृद्धको मृत्यु

प्रदेश

दुई सय २० डोज भेरोसिल खोपसहित स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

झापा – बिर्तामोडको एउटा होटलमा २ सय २० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो ...

जसपाका तीन सांसद् पदमुक्त

लुम्बिनी – लुम्बिनीमा मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका तीन सांसद् पदमुक्त भएका छन् । संसद् सचिवालयको सूचनामा तीन सांसद् पदमुक्त भएको उल्लेख छ । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा रहेका सन्तोष कुमार पाण्डे, विजय बहादुर ...

एक चौथाइ विकास बजेट एक महिनामै खर्च

तनहुँ – तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो । उक्त ...

चितवनमा कोभिड– १९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघ्यो

चितवन – चितवन जिल्लामा कोभिड– १९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय सङ्क्रमित रहेका छन् । गत असार १३ गते १ हजार १४ ...

एसएसबीले तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता

खलङ्गा – व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले ...

नवनियुक्त प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गर्नुभएको छ । गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै धर्मनाथ यादव ...

कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि

फाइल तस्बिर मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । कारागारमा रहेका ब्लक ‘क’ र ‘ख’ मा ९ सय ७० जना कैदीबन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ३ ...

आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने

काठमाडौं – ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि ललितपुर महानगरपालिकाको २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ । खोप केन्द्रमा आज, भोली ...

राजधानीका ठूला सपिङ मल र कम्प्लेक्सहरूद्वारा सम्पत्ति कर तिर्न आलटाल

काठमाडौं – काठमाडौं महानगरपालिकाले एक महिनाको म्याद दिएर घर–जग्गा तथा सम्पत्ति कर बुझाउन आग्रह गरेको भएता पनि सो अवधिभित्र राजधानीका ठूला सपिङ मल र कम्प्लेक्सहरूले सम्पत्ति कर तिर्न आलटाल गरेका छन् । काठमाडौं महानगरपालिका राजस्व ...

साढे तीन लाख नगदसहित पाँच जुवाडे पक्राउ

काठमाडौं– काठमाडौंको नारायणटारबाट महानगरीय प्रहरी वृत बौद्धले पाँच जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रु तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी ...