१६ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   महाकुम्भ भागदौडमा १५ जनाको मृत्यु ★   बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो ★   सहिदहरूको बलिदानको कदर गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान ★   अध्यक्ष नेपालद्वारा अमर सहिदहरूप्रति श्रद्धाञ्जली ★   प्रदेश प्रमुख, मुख्यमन्त्रीहरूद्वारा अमर सहिदहरूप्रति श्रद्धाञ्जली ★   यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य ★   राजनीति नाफामुखी व्यवसाय हुनु हुँदैनः राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामी ★   प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिलाई शुभकामना ★   संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख ★   राजस्व चुहावट कसुरमा मुद्दा दायर ★   अमेरिकी डलरलगायत विदेशी मुद्राको विनिमयदर निर्धारण ★   सहिदको सम्झनामा सहिद दिवस मनाइँदै ★   काठमाडौँ उपत्यकामा आंशिक बदली, अन्य भागमा मौसम सफा रहने ★   सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः राष्ट्रपति पौडेल ★   समृद्ध राष्ट्र निर्माणका लागि सहिदको साहस सबैका लागि प्रेरणा : उपराष्ट्रपति यादव ★   थप अधिकारका लागि समर्पित हुनु नै सहिदप्रति श्रद्धाञ्जलीः अध्यक्ष दाहाल ★   पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेलाः ‘घुमौँ मधेसः बुझौँ मधेस’ प्रति विशेष आकर्षण ★   अध्यादेशका भरमा काम गर्दा जनताका अधिकार सङ्कुचित हुनसक्छः अध्यक्ष दाहाल ★   प्रेस सेन्टरको स्थापना दिवसका अवसरमा राससकर्मी रावत सम्मानित ★   उत्कृष्ट गैरसैनिक फोटो पत्रकार पुरस्कृत

प्रदेश

पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा पौडेल निर्वाचित, थोरै मतले आचार्य पराजित

पोखरा —नेपाल पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वीलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । बिहीबार बिहान सम्पन्न मतगणनाको नतिजा निर्वाचनमा पौडेलले ३० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी ...

प्रदेश प्रमुख झाद्वारा ३२औं पटक रक्तदान

काठमाडौं — प्रदेश नं २ का प्रमुख राजेश झाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालीमाटीमा पुगी रक्तदान गर्नुभएको छ । सोमबार उहाँले ३२ औं पटक रक्तदान गर्नुभएको हो । “रक्तदानमा युवा सहभागिता बढाउनुपर्नेछ । ...

कर्णाली प्रदेशका ३ मन्त्रीको संयुक्त राजीनामा

काठमाडौं — एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका ३ मन्त्रीहरुले आज संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेमा सामाजिक विकासमन्त्री दल रावल, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री ...

आजै हाम्रो राजीनामा आउँछ : मन्त्री ज्वाला

काठमाडौं — कर्णाली प्रदेश सरकारका ३ जना मन्त्रीले आज राजीनामा दिन लागेका छन् । पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावलले आज राजीनामा दिन लागेका हुन् ...

माओवादी केन्द्रले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने

काठमाडौं — नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रदेश १ को प्रदेशसभाको सतौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी ...

रारा आउने पर्यटक बढे

कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक ...

निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्छः मुख्यमन्त्री भट्ट

काठमाडौं — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उद्घाटन समारोहमा उहाँले खानेपानीका मूल सुक्न थालेकाले यसको ...

अहिलेको युग विकास र समृद्धिको युग होः मुख्यमन्त्री राई

काठमाडौं — प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोतको उद्घाटन ...

पर्यटन जागरणका लागि घरवास सचेतना

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवम् पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशकोे आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामूदायिक होमस्टेमा घरवास सचेतना गरिने भएको छ । कोरोना ...

नगरपालिकाहरूले वैज्ञानिक आधारमा योजना तर्जुमा गर्नुपर्छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नगरपालिकाहरूले वैज्ञानिक मापदण्डका आधारमा आवधिक योजना तर्जुमा गरी कार्य गर्नुपर्ने बताउनुभएको छ । नगर विकास कोषद्वारा आज यहाँ आयोजित ‘ऋण लगानीमा पूर्वाधार/समृद्ध नेपालको आधार’ नाराका साथ नगरपालिका वित्त ...