२४ मङि्सर २०७८, शुक्रबार
काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिँदा दुई ...
२३ मङि्सर २०७८, बिहिबार
काठमाडौं – लमजुङमा जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थी गरी तीन जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका – २ मा उक्त जीप दुुर्घटनामा परी मृत्यु हुनेमा गणेश माध्यमिक विद्यालयका शिक्षक कमल राना ...
२० मङि्सर २०७८, सोमबार
काठमाडौं– भारतलगायत विभिन्न मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ । आज बिहान सुदूरपश्चिम प्रदेशको निर्देशक समितिको बैठकले समेत नयाँ भेरियन्ट भित्रिन नदिन स्वास्थ्य सतर्कताका ...
२० मङि्सर २०७८, सोमबार
काठमाडौं – कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र ...
१८ मङि्सर २०७८, शनिबार
भद्रपुर– झापा प्रहरीले ठूलो परिमाणमा लागूपदार्थ ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्लाको मेचीनगर–४ बस्ने ३७ वर्षीय सम्बरबहादुर आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै ...
१८ मङि्सर २०७८, शनिबार
काठमाडौं – सुदूूरपश्चिम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । विश्वविद्यालयको नवौँ साधारण सभालाई हिजो शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो । विश्वविद्यालयले विशेषतः सुदूूरपश्चिमका ...
१८ मङि्सर २०७८, शनिबार
फाइल तस्वीर । काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माके) का अध्यक्ष प्रचण्डले चितवन राजनीतिको केन्द्र बनेको भन्दै चितवनलाई देशभरिका जनताले अध्ययन गर्ने गरी विकास गरिने दावी गर्नु भएको छ । पार्टी कामको सिलसिलामा चितवन पुग्नु भएका ...
१८ मङि्सर २०७८, शनिबार
सांकेतिक तस्बिर पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिकाको वडा नं. ८ अन्तरगत चुवाको पराधिमा आज बिहान बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग १ ज ००९८ ...
१६ मङि्सर २०७८, बिहिबार
नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र त्यसको दिगो व्यवस्थापनका लागि शीतगृह निर्माण गर्ने भएको छ । गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको शीतगृहको निर्माण ...
१५ मङि्सर २०७८, बुधबार
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)को प्रदेश २ अध्यक्षमा रामबाबु यादव चयन हुनुभएको छ । यादव बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसद्मा निर्वाचित सांसद हुनुहुन्छ । यस्तै, जसपाको प्रदेश २ उपाध्यक्षमा ५ जनालाई ...