०९ चैत २०७८, बुधबार
फाइल तस्वीरजनकपुरधाम – आज बुधबारका लागि बोलाइएको मधेस प्रदेशको प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराएको छ । यो सहित प्रदेशसभाको बैठक चौथोपटक ...
०८ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरजनकपुरधाम – मन्त्रिपरिषद् पुनर्गठनको बहस चलिरहेको बेला सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको हैसियत अनुसार मन्त्रालयको भागबण्डा हुनुपर्ने बताउनु भएको छ । प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागिे ...
०८ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरहेटौंडा – बागमती प्रदेशसभा बैठक आज मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । यस अघि फागुन २९ र ३० गते दुई दिन बैठक बसेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेको कारण पटक पटक ...
०७ चैत २०७८, सोमबार
चितवन – छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् । चितवनको माडी नगरपालिका– १ बरुवास्थित शोमेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक सुरज लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरेको हो । गत फागुन २९ मा कक्षा ९ ...
०६ चैत २०७८, आइतबार
फाइल तस्वीरइलाम – प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार इलाममा चुनाव केन्द्रित गतिविधि सञ्चालन गरेको छ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा इलामको फिक्कलमा चुनावी सभा भैरहेको छ । उक्त सभालाई एमाले ...
०६ चैत २०७८, आइतबार
महोत्तरी – महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर रहेका छन् । सो पोखरीमा तीन युवक पौडी ...
०६ चैत २०७८, आइतबार
फाइल तस्वीरकास्की – सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका नेताहरुले गठबन्धन र आफ्नो पार्टी विरुद्ध तुच्छ भाषा प्रयोग गर्दै नकारात्मक अभिव्यक्ति दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोचना गर्नुभएको छ ...
०४ चैत २०७८, शुक्रबार
साङ्केतिक तस्वीरहेटौंडा – मकवानपुरमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु हुनुको साथै नौ जना घाइते भएको मकवानपुर जिल्ला प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लाथि चितवनस्थित ...
०२ चैत २०७८, बुधबार
फाइल तस्वीरवीरगञ्ज — देशको केन्द्रीय शासन सत्तामा जबसम्म मधेसीको सहभागिता हुँदैन तबसम्म मधेसको विकास हुन नसक्ने लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले बताएका छन् । होली पर्वको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै नेता ...
३० फागुन २०७८, सोमबार
कर्णाली – झण्डै एक वर्ष पहिले गायक एवं सङ्गीतकार सुरज पण्डितले कर्णालीको पीडा देखाउँदै ‘रेलको बाटो’ नामक गीत सार्वजनिक गरे । गीतमा कर्णाली प्रदेशको अध्यारो पाटोलाई देखाउने प्रयास गरिएको छ । गीतले पीडा बोल्छ, अभाव ...