०७ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सञ्चार क्षेत्र व्यवस्थित नभए सुशासन कायम गराउन समस्या हुन्छः सञ्चारमन्त्री गुरुङ ★   विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँः सभामुख घिमिरे ★   मधेशी आयोगद्वारा एनपीएल खेलमा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुव्र्यवहारको निन्दा, घटनामा संलग्न दोषी पक्षलाई कारबाही गर्न माग ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम चार अर्ब ५१ करोड ★   रुखको हाँगाले लागेर प्रजाको मृत्यु ★   निजामति ऐनमा ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक’ सवाललाई समावेश गर्नुपर्ने माग ★   काङग्रेसको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ ★   दुई मुद्दामा सभापति लामिछानेसँग ३१ करोड बिगो दाबी ★   जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! ★   सूचना प्रविधिमा युवाहरुको सक्रियता बढाउन जरुरीः मन्त्री गुरुङ ★   ‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’ ★   सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट संशोधनसहित पारित ★   कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न ★   बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु ★   दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट ★   भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ ★   ‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते ★   नेपाल फिजियोथेरापी सङ्घको अध्यक्षमा श्रेष्ठ ★   आफ्नै जिल्लाबाट चुनिएर गएका नेता मन्त्री बनी गाउँ पुगेपछि …. ★   चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ

प्रदेश

अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले गर्यो राजधानीमा विशाल भेला

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति बढ्दो जनलहर र दिनहुँ पार्टी प्रवेश गर्नेहरु देखेर बैरीहरु तिलमिलाउन थालेको बताउनु भएको छ । अखिल नेपाल महिला सङ्घ (समाजवादी) काठमाडौं ...

एक बालिका घरको आँगनबाटै हराइन्

फाइल तस्वीरजनकपुरधाम – जनकपुरधामबाट एक बालिका घरको आँगनबाटै हराएकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ का ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि बिहीबार साँझ घरबाटै हराएकी हुन् । आफ्नै घरको आँगनमा खेलिरहेकी बालिका हराएको ...

ट्रयाक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

प्रतिकात्मक तस्वीर सर्लाही — सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन् । घाइते बालकको उपचारको क्रममा ...

एकीकृत समाजवादीको महिला सङ्घले राजधानीमा विशेष कार्यक्रमको आयोजना गर्दै

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ, काठमाडौं जिल्ला कमिटीले शुक्रबार महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन ...

एमालेसँग कुनै प्रकारको तालमेल गर्ने सम्भावना छैनः अध्यक्ष नेपाल

फाइल तस्वीरधनुषा– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनभित्र ‘वीन–वीन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउनु भएको छ । अध्यक्ष नेपालले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा सार्वजनिक गर्नु भएको हो । ...

आगामी निर्वाचनमा पार्टीलाई जिताउन कार्यकर्ताहरुलाई प्रधानमन्त्रीको निर्देशन

फाइल तस्वीरतनहुँ – प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने बताउनु भएको छ । तनहुँको जिल्ला सदरमुकाम दमौलीमा जिल्ला पार्टी कार्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पार्टी सभापति ...

प्रदेशसभाको बाह्र वटा बैठक बसेर हिउँदे अधिवेशन सकियो

फाइल तस्वीरहेटौंडा– प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गरिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू नवौं अधिवेशन अन्त्य भएको हो । बुधबार मध्यरातदेखि हिउँदे अधिवेशन अन्त्य ...

जैन समाजले आयोजना गरेको शान्ति पदयात्रामा सहभागी नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा

फाइल तस्वीरधनगढी – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा पदयात्रामा सहभागी भएकी छन् । मंगलबार धनगढी पुगेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी आरजु बुधबार सकल जैन समाजले आयोजना गरेको ...

विशेष कारण देखाउँदै प्रदेशसभाको बैठक स्थगित

फाइल तस्वीरजनकपुरधाम – आज बुधबारका लागि बोलाइएको मधेस प्रदेशको प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराएको छ । यो सहित प्रदेशसभाको बैठक चौथोपटक ...

गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको छः प्रचण्ड

फाइल तस्वीरजनकपुरधाम – मन्त्रिपरिषद् पुनर्गठनको बहस चलिरहेको बेला सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको हैसियत अनुसार मन्त्रालयको भागबण्डा हुनुपर्ने बताउनु भएको छ । प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागिे ...