०७ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँः सभामुख घिमिरे ★   मधेशी आयोगद्वारा एनपीएल खेलमा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुव्र्यवहारको निन्दा, घटनामा संलग्न दोषी पक्षलाई कारबाही गर्न माग ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम चार अर्ब ५१ करोड ★   रुखको हाँगाले लागेर प्रजाको मृत्यु ★   निजामति ऐनमा ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक’ सवाललाई समावेश गर्नुपर्ने माग ★   काङग्रेसको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ ★   दुई मुद्दामा सभापति लामिछानेसँग ३१ करोड बिगो दाबी ★   जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! ★   सूचना प्रविधिमा युवाहरुको सक्रियता बढाउन जरुरीः मन्त्री गुरुङ ★   ‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’ ★   सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट संशोधनसहित पारित ★   कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न ★   बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु ★   दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट ★   भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ ★   ‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते ★   नेपाल फिजियोथेरापी सङ्घको अध्यक्षमा श्रेष्ठ ★   आफ्नै जिल्लाबाट चुनिएर गएका नेता मन्त्री बनी गाउँ पुगेपछि …. ★   चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ ★   चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित

प्रदेश

प्रदेशसभा बैठक आज बस्दै, प्रदेशसभा बैठकमा पेश भएका विधेयक माथि छलफल हुने

फाइल तस्वीरहेटौंडा – बागमती प्रदेशसभा बैठक आज मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । यस अघि फागुन २९ र ३० गते दुई दिन बैठक बसेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेको कारण पटक पटक ...

नौ कक्षामा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

चितवन – छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् । चितवनको माडी नगरपालिका– १ बरुवास्थित शोमेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक सुरज लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरेको हो । गत फागुन २९ मा कक्षा ९ ...

एमालेले चुनावी अभियानमा, फिक्कलमा अध्यक्ष ओली

फाइल तस्वीरइलाम – प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार इलाममा चुनाव केन्द्रित गतिविधि सञ्चालन गरेको छ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा इलामको फिक्कलमा चुनावी सभा भैरहेको छ । उक्त सभालाई एमाले ...

पौडी खेल्न गएका दुई युवकको मृत्यु

महोत्तरी – महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर रहेका छन् । सो पोखरीमा तीन युवक पौडी ...

तुच्छ भाषा नबोल्न काङ्ग्रेस नेताहरुलाई प्रचण्डको चेतावनी

फाइल तस्वीरकास्की – सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका नेताहरुले गठबन्धन र आफ्नो पार्टी विरुद्ध तुच्छ भाषा प्रयोग गर्दै नकारात्मक अभिव्यक्ति दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोचना गर्नुभएको छ ...

बस दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

साङ्केतिक तस्वीरहेटौंडा – मकवानपुरमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु हुनुको साथै नौ जना घाइते भएको मकवानपुर जिल्ला प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लाथि चितवनस्थित ...

ढाका टोपीलाई मात्र राष्ट्रवाद देख्नु गलत हो : महतो

फाइल तस्वीरवीरगञ्ज — देशको केन्द्रीय शासन सत्तामा जबसम्म मधेसीको सहभागिता हुँदैन तबसम्म मधेसको विकास हुन नसक्ने लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले बताएका छन् । होली पर्वको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै नेता ...

बत्ती बल्दै, अध्यारो हट्दै जुम्ला कालीकोटको

कर्णाली – झण्डै एक वर्ष पहिले गायक एवं सङ्गीतकार सुरज पण्डितले कर्णालीको पीडा देखाउँदै ‘रेलको बाटो’ नामक गीत सार्वजनिक गरे । गीतमा कर्णाली प्रदेशको अध्यारो पाटोलाई देखाउने प्रयास गरिएको छ । गीतले पीडा बोल्छ, अभाव ...

नेपाली काङ्ग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा लामा विजयी

काठमाडौं – नेपाली काङ्ग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जङ्गबहादुर लामा निर्वाचित हुनुभएको छ । दोस्रो चरणको मतदानबाट लामाले संस्थापनइतरका उम्मेदवार वंशलाल तामाङलाई पराजित गर्दै ९ सय ९२ मत ल्याएर सर्वसम्मतले विजयी हुनुभएको हो । जम्मा १७८७ ...

एमालेसँग सहकार्य सम्भव छैनः प्रचण्ड

फाइल तस्वीरविराटनगर – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग तत्काल सहकार्यको कुनै सम्भावना नरहेको बताउनु भएको छ । माओवादी केन्द्र निकट प्रेस सेन्टरले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ...