०७ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   डेनमार्कको राजदूतमा तुलाधर नियुक्त ★   प्रहरी नायब महानिरीक्षकद्वय सिंह र बोहराको बढुवा ★   सञ्चार क्षेत्र व्यवस्थित नभए सुशासन कायम गराउन समस्या हुन्छः सञ्चारमन्त्री गुरुङ ★   विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँः सभामुख घिमिरे ★   मधेशी आयोगद्वारा एनपीएल खेलमा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुव्र्यवहारको निन्दा, घटनामा संलग्न दोषी पक्षलाई कारबाही गर्न माग ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम चार अर्ब ५१ करोड ★   रुखको हाँगाले लागेर प्रजाको मृत्यु ★   निजामति ऐनमा ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक’ सवाललाई समावेश गर्नुपर्ने माग ★   काङग्रेसको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ ★   दुई मुद्दामा सभापति लामिछानेसँग ३१ करोड बिगो दाबी ★   जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! ★   सूचना प्रविधिमा युवाहरुको सक्रियता बढाउन जरुरीः मन्त्री गुरुङ ★   ‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’ ★   सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट संशोधनसहित पारित ★   कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न ★   बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु ★   दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट ★   भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ ★   ‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते ★   नेपाल फिजियोथेरापी सङ्घको अध्यक्षमा श्रेष्ठ

प्रदेश

स्वतन्त्र उम्मेदवार हमालले धनगढीको मेयरमा बाजिमारे

फाइल तस्वीरधनगढी— कैलालीस्थित धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले जित हात पार्नुभएको छ । आज आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनका उम्मेदवार नृपबहादुर वडलाई पछिपार्दै पाँच वर्षका लागि नगरप्रमुखमा विजयी हुनु ...

पोखरामा मेयरमा धनराज र उपमेयरमा मञ्जुदेवीको अग्रता

फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायम छ । उहाँका निकटम प्रतिद्वन्द्वीभन्दा र तीन हजार मतले अग्रता लिनु भएका आचार्यलाई एमालेका उम्मेदवारले पछ्याइरहनु भएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयको ...

भरतपुर महानगरमा रेणुको अग्रता कायमै, छ हजारभन्दा बढीमतले एमालेका सुवेदी पछि

फाइल तस्वीरचितवन – चितवनस्थित भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाको तथ्याङ्क अनुसार मेयर पदमा गठबन्धन दलकी साझा उम्मेदवार रेणु दाहालले आफ्ना प्रतिद्वन्द्वीलाई पछिपार्दै फराकिलो अग्रता प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीकोभन्दा ६ हजार ५ ...

गण्डकी प्रदेशको विकास योजनालाई विशेषध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच प्रदेशभित्रका मुख्य योजनाहरुको बारेमा छलफल भएको छ । प्रधानमन्त्री देउवा र मुख्यमन्त्री पोखरेलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटघाटका अवसरमा ...

भरतपुर महानगरः रेणुलाई पछ्याउँदै विजय, उपमेयरमा चित्रसेन फराकिलो अन्तरले अघि

चितवन – एकसाता अघिसम्पन्न स्थानीय तह अन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना लगभग आधाआधि मात्र सकिएको छ । अहिलेसम्म ५५ हजार ६८० मतको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा एक लाख ...

हेटौंडा उप–महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीको जित सुनिश्चित

काठमाडौं – नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मिना लामाले हेटौंडा उप–महानगरपालिकाको मेयरमा जित हाँसिल गर्ने पक्कापक्की भइसकेको छ । लामाले निकटतम प्रतिद्वन्द्वी राप्रपाका दीपक सिंह र नेकपा एमालेका अनन्त पौडेललाई पराजित गर्दै झन्डै ३ हजार मतान्तरको ...

ओलीको गृहनगर दमकमा सूर्यमा लाग्यो ग्रहण उदायो हलो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा राप्रपा विजयी भएको छ । ओलीको गृहनगर दमकमा राप्रपाका उम्मेदवार नगर प्रमुख राम थापा भारी मतले विजयी हुनुभएको छ । उहाँले एमाले ...

पोखरा महानगरपालिकामा आचार्य अघिअघि, थापा पछिपछि

फाइल तस्वीरकास्की – कास्की जिल्लाको पोखरा महानगरपालिकामा मतगणना गर्ने कार्य जारी छ । प्राप्त पछिल्लो मतगणना अनुसार सत्ता गठबन्धनका साझा तथा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्ण थापालाई उछिनिरहनु भएको छ ...

भरतपुरमा दाहालको अग्रता कायमै

चितवन – भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले अग्रता कायमै राख्नुभएको छ । उहाँले तीन हजार ३ सय १० मतान्तरले अग्रता लिनुभएको छ । महानगरपालिकामा ५४ हजार ४२ मत गणना ...

सुर्खेतको सिम्तामा एमालेका उम्मेदवार विजयी

वीरेन्द्रनगर – सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएका छन् । नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा शर्मा विजयी हुनुभएको हो । ...