०७ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन ★   सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक ★   ‘कृषि क्षेत्रको विकास गर्न सामूहिक प्रयास आवश्यक’ ★   नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई ★   रविको सांसद पद निलम्बनसम्बन्धी पत्र संसद सचिवालयमा ★   ‘मुलुकको राजनीतिमा नयाँ परिवेश निर्माण भएको छ’ ★   बाँसखेतीबारे जानकारी गराउन ‘बाँस सम्मेलन’ ★   इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध ★   हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु ★   गाजामा इजरायली हवाई आक्रमणमा २३ प्यालेस्टाइनीको मृत्यु ★   नेपथ्यबाट चलाइएको हल्लामा सत्यता छैनः मन्त्री गुरुङ ★   पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने ★   पूर्वगृहमन्त्री लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर ★   सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार, आयात र निर्यात बढ्यो ★   डेनमार्कको राजदूतमा तुलाधर नियुक्त ★   प्रहरी नायब महानिरीक्षकद्वय सिंह र बोहराको बढुवा ★   सञ्चार क्षेत्र व्यवस्थित नभए सुशासन कायम गराउन समस्या हुन्छः सञ्चारमन्त्री गुरुङ ★   विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँः सभामुख घिमिरे ★   मधेशी आयोगद्वारा एनपीएल खेलमा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुव्र्यवहारको निन्दा, घटनामा संलग्न दोषी पक्षलाई कारबाही गर्न माग ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम चार अर्ब ५१ करोड

प्रदेश

काठमाडौं महानगरका मेयर, उपमेयरलगायतका जनप्रतिनिधिले आज शपथ लिंदै

फाइल तस्वीरकाठमाडौं – निर्वाचनको नतिजा सार्वजनिक भएको पाँच दिनपछि आज सोमबार काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोल सहितका जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । काठमाडौं ...

मुस्ताङमा विमान दुर्घटना, चालक र यात्रुहरूको अवस्था अज्ञात

फाइल तस्वीरकाठमाडौं – जोमसोमका लागि आइतबार बिहान पोखराबाट उडेको तारा एयरको विमान मुस्ताङको लेते आसपास क्षेत्रमा दुर्घटना भएको छ । चालक दलका तीन सदस्यसहित २२ जना बोकेको विमान आइतबार बिहान दुर्घटना भएको हो । चालकदलका ...

सङ्घीय सरकारको समन्वयमा जनप्रतिनिधिलाई तालिम उपलब्ध गराईंदै

फाइल तस्वीरकाठमाडौ– स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सरकारले तालिम दिने भएको छ । स्थानीय तहलाई चुस्त र प्रभावकारी बनाइ जनतालाई सेवा दिन सरकारले जनप्रतिनिधिहरुलाई तालिम दिने व्यवस्था गर्न लागेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन ...

बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्डमा बन्यो पक्की सडक

फाइल तस्वीरजोमसोम– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको ...

गृहमन्त्री खाँणका भाइ रामकृष्ण बने तिलोत्तमाको मेयर

फाइल तस्वीरबुटवल – स्थानीय तहको निर्वाचन अन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको निर्वाचनको मत गणनाको अन्तिम नतिजा सार्वजनिक भए छ । उक्त नगरपालिकाको प्रमुखमा नेपाली काङग्रेसका रामकृष्ण खाँण विजयी हुनुभएको छ । नवनिर्वाचित मेयर खाँड नेकपा ...

बालेन्द्र साहको विजय जुलुसले महानगरपालिकामा परिक्रमा गर्दै, खुलामञ्चमा विजयसभा गर्ने

फाइल तस्वीरकाठमाडौं – देशकै राजधानी र ठूलो महानगरमानिने काठमाडौं महानगरपालिकाको मेयरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ । नवनिर्वाचित साहले नेपाली काङ्ग्रेसकी सिर्जना सिंहलाई फराकिलो मतान्तरले पराजित गर्दै काठमाडौंको नगरप्रमुख बन्नु भएको ...

इञ्जिनियर बालेन्द्र साह काठमाडौंको नगरप्रमुख बन्ने निश्चित, औपचारिक घोषणा हुन बाँकी

फाइल तस्वीरकाठमाडौं – काठमाडौं महानगरपालिकाको मत गणनाको कार्य अझै जारी छ । आज साँझसम्ममा यस महानगरको जित हारको औपचारिक नतिजा सार्वजनिक हुने बलियो आधार देखिंदै गर्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो सुरुदेखिको अग्रतालाई ...

हुम्लामा सडक सञ्जाल नहुँदा जनतालाई सास्ती, जहाजको टिकट किन्न पहुँच चाहिने

फाइल तस्वीरहुम्ला– राजधानीबाट दूरदराजमा रहेको हुम्लाको यात्रा गर्न त्यति सहज छैन । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । ...

ललितपुरका चिरिबाबुद्वारा दोस्रो कार्यकालको पदभार ग्रहण

ललितपुर – ललितपुर महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले नगर प्रमुख महर्जनलाई आज बुधबार पद तथा गोपनीयता शपथ गराउनु भएको हो । ललितपुर ...

बसको ठक्करबाट दुई प्रहरीको मृत्यु

झापा – झापामा यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को १ ख ७१८७ नं को झुल्केदेवी यातायात (बस) ले प्रदेश १–०२०४०प ७१४९ नं ...