१९ जेठ २०७९, बिहिबार
फाइल तस्वीरसुर्खेत – आठ महिना अघि नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकीकरण वा गठबन्धनको कुनै सम्भावना नभएको बताउनु भएको छ । अध्यक्ष नेपालले आज बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग ...
१९ जेठ २०७९, बिहिबार
फाइल तस्वीरमकवानपुर – बागमती प्रदेशसभाको बजेट अधिवेशनको बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक सुरु हुनेवित्तिकै अवरोध गरेपछि केही समयका लागि बैठक स्थगित भएको हो । प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक ...
१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरदमौली – तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को जोखिम घटेपछि बन्दीपुरमा ...
१७ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – मेलम्ची खानेपानी आयोजनाले सुरुङमार्ग मार्फत् सुन्दरीजलमा पठान्तरण गर्नेकाम रोकिएको छ । वर्षात्को समयलाई ध्यान दिंदै सम्भावित दुर्घटनाबाट जोगिनका लागि सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको हो । पठान्तरणको काम ...
१७ जेठ २०७९, मङ्गलबार
तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम गाँजा सहित २ जना पक्राउ परेका छन् । अवैध लागूऔषधसहित उनिहरुलाई आज मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्याङजा वालिङ ...
१७ जेठ २०७९, मङ्गलबार
पोखरा विमानस्थल । फाइल तस्वीरकास्की – गण्डकीको व्यस्त पोखरा विमानस्थलमा हवाइ इन्धन बोकेको ट्याङ्कर पल्टिएर अवरुद्ध छ । इन्धन बोकेर जहाजमा इन्धन भर्न जानेक्रममा ट्याङ्कर पल्टिएर सबै उडानहरु अवरुद्ध भएका छन् । पोखरा विमानस्थलका प्रवक्ता ...
१६ जेठ २०७९, सोमबार
साङ्केतिक तस्वीर ।काठमाडौं – ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गए राति उदयपुरको कटारी नगरपालिका–१४ स्थित भदौरे भन्नेस्थानमा ट्रक पल्टिँदा चालकसहित चारजनाको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक बाराको सिमरा उपमहानगरपालिका–१ ...
१६ जेठ २०७९, सोमबार
पोखरा— आज बिहानमात्र क्षतविक्षत अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनाको शव सङ्कलन गर्ने कार्य भएको छ । ती मध्ये १४ जनाको सब सङ्कलन भै सकेको छ । जहाजमा यात्रा गरेका सबै यात्रुको ...
१६ जेठ २०७९, सोमबार
फाइल तस्वीरहेटौडा– केन्द्रीय सरकारले हिजो जेठ १५ गते आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेलगतै बाग्मती प्रदेश सरकारले आज सोमबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको ...
१६ जेठ २०७९, सोमबार
फाइल तस्वीरपोखरा – हिजो आइतबार बिहानदेखि हराएको तारा एयरको जहाज नेपाली सेनाको खोजी टोलिले फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले उक्त कुराको जानकारी गराउनु भएको हो । हराइ रहेको जहाजको ...