०७ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन ★   सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक ★   ‘कृषि क्षेत्रको विकास गर्न सामूहिक प्रयास आवश्यक’ ★   नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई ★   रविको सांसद पद निलम्बनसम्बन्धी पत्र संसद सचिवालयमा ★   ‘मुलुकको राजनीतिमा नयाँ परिवेश निर्माण भएको छ’ ★   बाँसखेतीबारे जानकारी गराउन ‘बाँस सम्मेलन’ ★   इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध ★   हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु ★   गाजामा इजरायली हवाई आक्रमणमा २३ प्यालेस्टाइनीको मृत्यु ★   नेपथ्यबाट चलाइएको हल्लामा सत्यता छैनः मन्त्री गुरुङ ★   पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने ★   पूर्वगृहमन्त्री लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर ★   सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार, आयात र निर्यात बढ्यो ★   डेनमार्कको राजदूतमा तुलाधर नियुक्त ★   प्रहरी नायब महानिरीक्षकद्वय सिंह र बोहराको बढुवा ★   सञ्चार क्षेत्र व्यवस्थित नभए सुशासन कायम गराउन समस्या हुन्छः सञ्चारमन्त्री गुरुङ ★   विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँः सभामुख घिमिरे ★   मधेशी आयोगद्वारा एनपीएल खेलमा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुव्र्यवहारको निन्दा, घटनामा संलग्न दोषी पक्षलाई कारबाही गर्न माग ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम चार अर्ब ५१ करोड

प्रदेश

कञ्चनपुर जिल्ला समन्वय समितिको निर्वाचन कार्याक्रम सार्वजनिक

फाइल तस्वीर कञ्चनपुर – जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमानुसार जेठ २४ गते मतदाता ...

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर बिहानबाट सुचारु

फाइल तस्वीरतम्घास – अविरल परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको कालीगण्डकी करिडोर आज बिहानबाट खुलेको छ । शनिवार साँझ जिल्लाको हर्मिचौर अर्वेनी सडकखण्डको गरगरे भन्नेस्थानमा सडक माथिबाट ढुङ्गा र गेगरानसहितको पहिरो खस्दा सडक अवरुद्ध हुन ...

बस खोलामा खस्दा नौ जनाको मृत्यु, २३ जना घाइते

बुटवल– रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी खोलाको पुलमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदैगरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेर दुर्घटना भएको हो ...

काठमाडौं महानगरका प्रमुख साह पुगे प्रचण्ड निवास खुमलटार

ललितपुर – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बीच भेटवार्ता भएको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा अध्यक्ष पख्रचण्ड र मेयर साहबीच भेटवार्ता भएको ...

मधेस प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत

फाइल तस्वीरजनकपुरधाम — मधेस सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । शनिबार मुख्यमन्त्रीको निवास मधेस भवनमा बसेको उक्त प्रदेशको मन्त्री परिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत ...

सबैखाले सवारी साधनमा अनिर्वाय इम्बोस्ड नम्बरप्लेट राख्न विभागको निर्देशन

फाइल तस्वीरकाठमाडौं – यातायात व्यवस्था विभागले सवारी साधनहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट राख्न सूचना जारी गरेको छ । बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न विभागले शुक्रबार सूचना प्रकाशित ...

दुई नक्कली परीक्षार्थी प्रहरीको फन्दामा

साङ्केतिक तस्वीरहेटौंडा – मकवानपुर प्रहरीले दुईजना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी भएका दुईजना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई हेटौंडाको छुट्टाछुट्टै स्थानबाट पक्राउ जनाएको ...

माओवादीलाई पहिलो पार्टी बनाउने गरी काम गर्न कार्यकर्ताहरुलाई प्रचण्डको निर्देशन

फाइल तस्वीरकाठमाडौं – सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पहिलो पार्टी बनाउने गरी काम गर्न निर्देशन दिएको छ । राजधानीमा बुधबारदेखि जारी प्रशिक्षण कार्यक्रममा भागलिन ...

मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

फाइल तस्वीरतनहुँ – पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । उक्त खण्डको सडक चौडा गर्ने काम भैरहेको हुँदा सवारी आवागमले सडक विस्तार गर्ने कार्यले गति लिन नसकेको हुँदा दैनिक पाँच ...

बागमती प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रम बहुमतद्वारा पारित

फाइल तस्वीरहेटौंडा – बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ...