०९ मङि्सर २०७९, शुक्रबार
पोखरा – कास्की १ ’क’ मा नेकपा एमालेका उम्मेदवार खगराज अधिकारी निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालालाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार अधिकारीले १५ हजार ...
०९ मङि्सर २०७९, शुक्रबार
फाइल तस्वीर धनुषा– धनुषाको निर्वाचन क्षेत्र नं ३ (ख) बाट नेकपा (एमाले) का उम्मेदवार दीपेन्द्रकुमार ठाकुर निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परमेश्वर साहलाई एक हजार चार सय तीन मतान्तरले पराजित ...
०९ मङि्सर २०७९, शुक्रबार
प्रतिनिधिसभा सदस्यमा निर्वाचित पन्त, फाइल तस्वीर । कैलाली – कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि डिल्लीराज पन्त विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका पन्त एमालेका उम्मेदवार नारदमुनि ...
०९ मङि्सर २०७९, शुक्रबार
रुपन्देही – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मत गन्ने काम रोकिएको छ । मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । मतदान केन्द्रबाट तयार पारिएको मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र ...
०९ मङि्सर २०७९, शुक्रबार
सिरहा – सिरहा ४ बाट जसपाका उम्मेदवार डा.वीरेन्द्रप्रसाद महतो प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । महतो २४ हजार १ सय २ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार ...
०९ मङि्सर २०७९, शुक्रबार
पाँचथर – पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् । नेम्वाङले ३२ हजार ...
०९ मङि्सर २०७९, शुक्रबार
बर्दघाट – नवलपरासी–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान ३४ हजार ९ सय ५९ मतप्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबनन्धनका साझा काङ्ग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ...
०९ मङि्सर २०७९, शुक्रबार
बाँके – बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी दोस्रोपटक निर्वाचित भएकी छिन् । उनी एक हजार एक सय ३७ मतान्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ...
०९ मङि्सर २०७९, शुक्रबार
जनकपुरधाम – धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६ सय ६९ मतान्तरले पराजित गर्दै विजयी भएकी ...
०९ मङि्सर २०७९, शुक्रबार
कास्की – कास्की निर्वाचन क्षेत्र–३ बाट नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै ...