१३ भदौ २०७९, सोमबार
सुर्खेत – कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई सांसदले आज मन्त्रीको शपथ लिँदै हुनुहुन्छ । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदमा शपथ लिने हुनुभएको हो । ...
१३ भदौ २०७९, सोमबार
फाइल तस्वीर तनहुँ – गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरेको हो ...
१२ भदौ २०७९, आइतबार
सुर्खेत – कर्णाली सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आइतबार दिउँसो मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष ...
१० भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस हुनुभएको छ । आगामी ४ मंसिरमा हुन गइरहेको सङ्घीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति ...
०९ भदौ २०७९, बिहिबार
बाग्लुङ – कालीगण्डकी नदीको बगर क्षेत्रबाट नदीजन्य वस्तुको चोरी हुँदा स्थानीय तहको आम्दानीको स्रोत गुमेको छ । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको अन्तरिम आदेशअनुसार स्थानीय तहहरुले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ...
०९ भदौ २०७९, बिहिबार
डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुङ्गामा हिजो साँझ ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् ...
०७ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर तनहुँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं १ मा उम्मेदवार तय हुने बताउनुभएको छ । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद श्रेष्ठले तनहुँ ...
०६ भदौ २०७९, सोमबार
प्रतिकात्मक तस्वीर रुपन्देही – कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका–१० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएको हो । सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै ...
०५ भदौ २०७९, आइतबार
बुटवल – बुटवल उपमहानगरपालिकाले नगरको खर्च घटाउन कर्मचारीहरूलाई उपलब्ध गराइँदै आएको इन्धन र मोबाइल खर्चमा कटौती गर्ने निणर्य गरेको छ । आइतबार बसेको उपमहानगरको कार्यपालिकाको बैठकले कर्मचारीहरूलाई प्रदान गरिँदै आएको सेवा सुविधामा कटौती गरेको उपमहानगरपालिकाका ...
०४ भदौ २०७९, शनिबार
मुगु – मुगुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–११ मा चट्याङ लागेर १९ वर्षीय अजबहादुर कुमाइको मृत्यु भएको हो । चट्याङ लागेर सोही ठाउँका शेरबहादुर बुढा घाइते भएका छन् । ...