०९ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ! ★   रेल्वेको ट्र्याकले सावरसुपखेती अन्योलमा ★   सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो ★   ‘तीस वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै आउनुभएकी गुरुङ’ ★   दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने ★   सुशासन र जवाफदेहीताका लागि बेरुजु शून्य बनाउनुपर्नेमा जोड ★   सर्वदलीय बैठकः विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह ★   सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड होः प्रधानन्यायाधीश राउत ★   सहकारी ठगी प्रकरणः छविको बयान लिइयो, रविलगायत पाँच प्रतिवादीको लिइँदै ★   प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन ★   ‘किसुनजीको बाटो अनुसरण गर्नुपर्ने’ ★   ‘गलत परामर्शले आत्महत्याका घटना झन् बढे’ ★   बाबुछोराको हत्या आशङ्कामा अनुसन्धान तीव्र ★   चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछाने स्वतः निलम्बनमा:संसद् सचिवालय ★   प्रदेश सभा बैठक आव्हानका लागि सिफारिस गरिने ★   सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै हुन आवश्यक छः मन्त्री दाहाल ★   थाइल्याण्ड र म्यानमार यात्रासम्बन्धी सूचना जारी ★   झापा कपको उपाधि चर्च ब्वाइजलाई ★   रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई ★   धरानमा सङ्गीत जात्रा महोत्सव सुरु

प्रदेश

बाल हिंसाको आरोपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरलाई पक्राउ पुर्जी

फाइल तस्वीरजुम्ला– जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा ...

संसद्को आयु नलम्बिने माओवादी अध्यक्षको दावी

फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को आयु नलम्बिने बताउनु भएको छ । धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संसद्को आयु नलम्बिने बताउनु ...

सरकार गठबन्धन बनाएर पनि एमालेसँग चुनाव लड्न डराइराखेको छः नेम्वाङ

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आगामी मङ्सिर ४ गते हुने भनिएको निर्वाचन हुनेप्रति अझै ढुक्क हुनसक्ने अवस्था नरहेको बताउनु भएको छ । एमाले नेता नेम्वाङले शनिबार ...

काङ्ग्रेसलाई चेतावनी, ‘हैसियतभन्दा बढी सिट नमाग’: नेपाल

फाइल तस्वीर मोरङ – सत्ता गठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काङ्ग्रेसका कारण सिट बाँडफाँट टुङ्गो लाग्न नसकेको बताएको छ । आज शनिबार बिराटनगरमा आयोजित पार्टीको भातृ सङ्गठन पेशागत ...

नेपालको शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा भारत सरकारको सहयोग उल्लेख्य छ: गृहमन्त्री

फाइल तस्वीर रुपन्देही – गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विकासमा भारती सरकारले गरेको सहयोग उल्लेख्य रहेको बताउनुभएको छ । रुपन्देहीको धकधईस्थित रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको नयाँ भवन तथा प्रयोगशालाको आज शनिबार उद्घाटन गर्नेक्रममा यस्तो ...

लोकतन्त्रको सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन र सुशासनका लागि गठबन्धन आवश्यक छः अध्यक्ष नेपाल

फाइल तस्वीर । विराटनगर– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुने बताउनु भएको छ । अध्यक्ष नेपालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकका सबै सच्चा ...

देशको कार्यकारी भूमिकामा रहेर सुशासन दिने सामर्थ्य मसँग छः पौडेल

फाइल तस्वीर तनहुँ – सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचन पछि आफु प्रधानमन्त्री बन्ने इच्छा प्रकट गर्नुभएको छ । गृह जिल्ला तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्नेक्रममा ...

एकै परिवारका तीन जनाको विभत्स हत्या

साङ्केतिक तस्वीर । उदयपुर – उदयपुर जिल्लाको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्सरुपमा सामुहिक हत्या भएको छ । उक्त नगरपालिकाको वडा नं.७ का राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको हो । उदयपुर ...

चुनावअघि कसैसँग एकता हुँदैनः नेपाल

फाइल तस्वीर कास्की – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि सत्तागठबन्धन दलमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको बताउनु भएको छ । ‘सिट बाँडफाँट न्यायोचित र सहमतिका ...

पार्टीभित्र चरम गुटबन्दी हुँदा पार्टी कमजोर भयो: अध्यक्ष प्रचण्ड

फाइल तस्वीर सुर्खेत – सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र चरम गुटबन्दी रहेको खुलासा गर्नु भएको छ । शुक्रबार सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका पार्टी ...