१४ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण ★   सुन,चाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार? ★   चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी ★   करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक ★   सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ बन्ने ★   दक्षिण कोरिया विमान दुर्घटना अपडेटः विमानमा सवार १ सय ८१ जनामध्ये १ सय ७९ जनाको मृत्यु भएको आशंका ★   बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै ★   हेटौँडा सिमेन्ट चरम आर्थिक सङ्कटमा, सरकारको उदासिनताले उद्योग नै धरासायी हुने अवस्था ★   बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल, निसीखोला, तमानखोला र बडिगाडका स्थानीय प्रत्यक्ष लाभान्वित ★   दक्षिण कोरिया विमान दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६२ पुग्यो, दुई जनाको जीवितै उद्धार ★   सैन्य कूटनीतिः नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि ★   कालिकोट केन्द्रबिन्दु भएर गयो भूकम्पको ★   ६० किलो सुन तस्करी प्रकरणस् दावासँग ‘कनेक्ट’ रहेका उच्च तहका नेताहरूमाथि कहिले हुन्छ छानबिन ? ★   ऐतिहासिक महत्वको पर्सागढी स्थानीयको अतिक्रमणमा ★   सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु ★   नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर ★   व्यावसायिक प्याज खेतीमा जुट्दै किसान ★   राहत प्रक्रिया सजिलो बनाइदिन बाँकेका वन्यजन्तु पीडितको माग

प्रदेश

सुनसरी–१ बाट जसपाका नेता अशोक राई निर्वाचित

अशोककुमार राई, फाइल तस्वीरधरान– प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका नेता अशोककुमार राई निर्वाचित हुनुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित राईले राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी गोमा तामाङलाई झिनो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा ...

उम्राका लागि जाने मुस्लिमहरुलाई अध्यक्ष शाहले गरे बिदाई

मङ्सिर – इस्लाम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगञ्जबाट औपचारिक रुपमा आज बिदाई गरिएको छ ।नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगञ्ज विमानस्थलबाट बिदाई गर्नु भएको ...

इलाम निर्वाचन क्षेत्र–१ बाट एमालेका उम्मेदवार निर्वाचित

प्रतिनिधिसभा सदस्यमा निर्वाचित महेश बस्नेत, फाइल तस्वीर । इलाम – इलामको निर्वाचन क्षेत्र नम्बर १ को नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेत प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको ...

दोलखाको विवादित केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

फाइल तस्वीर दोलखा – अघिल्लो आइतबार सम्पन्न निर्वाचनको परिणाममा विवाद उठेपछि दोलखाको तामाकोशीस्थित अमर मावि मतदान केन्द्रमा पुनः मतदानस्थलमा फेरि चुनाव हुने भएको छ । निर्वाचनको दिन मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको ...

प्रतिनिधिसभा सदस्यः सुदूरपश्चिममा काङ्ग्रेसको पल्ला भारी, प्रत्यक्षतर्फ माओवादी केन्द्र शून्य

धनगढी– सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शून्यविन्दुमा परेको छ । सत्ता गठबन्धनमा बैतडी र कञ्चनपुर निर्वाचन क्षेत्र नं १ भाग परेको नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा शून्य हुन पुगेको छ । प्रतिनिधिसभाका ...

लुम्बिनी प्रदेशमा नौ सिट गुमाउँदा पनि एमाले पहिलो, काङ्ग्रेस दोस्रो

एमालेको सिट सङ्ख्या घट्दा काङ्ग्रेस र माओवादी केन्द्रले जिते धेरै सिट बुटबल – लुम्बिनी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । कुल ५२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिट ...

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मुत्यु

साङ्केतिक तस्वीर तेह्रथुम– तेह्रथुममा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको उक्त दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ ...

रामेछापबाट प्रतिनिधिसभा सदस्यमा काङ्ग्रेस र प्रदेशसभा सदस्यमा माओवादी विजयी

रामेछाप – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रामेछाप जिल्लाबाट नेपाली काङ्ग्रेका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । नवनिर्वाचित तामाङले कुल ४७ हजार ९९ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । ...

दार्चुलामा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर एमाले पहिलो दल

धनगढी – दार्चुलामा प्रतिनिधिसभातर्फको सामानुपातिक सदस्यमा नेकपा (एमाले)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्राप्त अन्तिम परिणामअनुसार दार्चुलामा कुल खसेको ५८ हजार ९ सय ९१ मतमध्ये एमालेले २४ हजार ८ सय ८३ मत प्राप्त ...

तनहुँमा समानुपातिकतर्फ काङ्ग्रेस पहिलो

फाइल तस्वीर दमौली– तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली काङ्ग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी काङ्ग्रेसले अग्रता लिएको हो । तनहुँ–१ र २ तर्फ काङ्ग्रेसले ४२ हजार तीन सय ...