२० मङि्सर २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खस्दा धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको ...
२० मङि्सर २०७९, मङ्गलबार
सामान बोक्न प्रयोग भएका सवारी साधन । बुटवल – स्थायी पूर्वाधार बनाएर लुम्बिनी प्रदेशका मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पुर्याइएको छ । रातिको ...
२० मङि्सर २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीरमान्मा – कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ । वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ । बालविवाहविरुद्धको साझा अभियान ...
१९ मङि्सर २०७९, सोमबार
बारा – सवारी दुर्घटनामा घाइतेपछि मृत्यु भएकाको शव सडकमै राखेर प्रदर्शन गरिएको छ । गत बिहीबार सवारी दुर्घटनामा घाइते भएका बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का ३५ वर्षीय विजयी माझीको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ...
१९ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर ।कुश्मा – वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ। विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन्। उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ ...
१९ मङि्सर २०७९, सोमबार
बुटवल – रुपन्देहीको सैनामैना नगरपालिका–२ रिङरोडमा ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको छ । आइतबार साँझ लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्र्याक्टरको पछाडिको चक्काले किचेको थियो । सहचालक सैनामैना–४ झारबैराका ६० वर्षीय ...
१९ मङि्सर २०७९, सोमबार
महोत्तरी– महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा गए राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी ...
१९ मङि्सर २०७९, सोमबार
काठमाडौं – प्रदेश नम्बर १ को प्रदेश लोकसेवा आयोगले ३१६ पदका लागि दरखास्त माग गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न समूहका प्राविधिक तर्फका पदहरूको आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आह्वान ...
१९ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर सिन्धुपाल्चोक – मेलम्ची–११ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ । मेलम्ची बजारका व्यवसायी तथा संस्थाबाट सङ्कलन गरिएको रु चार लाख ३२ हजार ९५ रकम आइतबार उनीहरुलाई हस्तान्तरण गरिएको हो । गत काक्तिक ...
१९ मङि्सर २०७९, सोमबार
फाइल तस्वीरम्याङ्लुङ – नेपाल पत्रकार महासङ्घ तेह्रथुमले पत्रकार क्षमता विकास तालिम दिन सुरु गरेकोको छ । तेह्रथुम जिल्लामा कार्यरत ३५ पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न महासङ्घले १२ औं साधारणसभाको अवसरमा जिल्लाका विभिन्न सञ्चारमाध्यमहरुमा काम गर्ने पत्रकारहरुलाई ...