२३ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली ★   समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित :अध्यक्ष दाहाल ★   ‘संवैधानिक व्यवस्थाअनुसार प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाइनुपर्छ’ ★   सभापति देउवा र अध्यक्ष लिङ्देनबीच भेट ★   बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश ★   पौडेलको अध्यक्षतामा प्रेस सेन्टर राससमा नयाँ कार्यसमिति ★   प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान ★   माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले पेस गर्नुभएको राजनीतिक प्रस्ताव सर्वसम्मत रुपमा पारित ★   ‘नेपाल र चीनबीचको सम्बन्ध सधैँ सौहार्द्रपूर्ण छ’ ★   पर्यटकीयस्थल घोडेपानीमा हिमपात ★   कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन् ★   नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि, कारोबार रकम पाँच अर्ब ३८ करोड ★   मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु ★   नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने ★   तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त ★   बागमती कार्ययोजना प्रकृतिमैत्री रुपमा अघि बढ्छः उपप्रधानमन्त्री सिंह ★   सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण ★   ‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’ ★   भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति ★   चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द

प्रदेश

प्रदेश १ को सभामुखमा गौतम सर्वसम्मत निर्वाचित

विराटनगर – प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । आजको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । उहाँले आजै ...

बागमतीमा सभामुख र उपसभामुख चयनका लागि मनोनयन दर्ता आज हुँदैं

हेटौंडा — बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, निर्वाचनका ...

बाँठपाला आधारभूत विद्यालय : जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

बझाङ — बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ । खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ । त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद्यालय । बाँठपाला विद्यालय ३५ वर्षअघि स्थापना भएको ...

चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु, जनजीवन कष्टकर

फाइल तस्वीरसर्लाही — रौतहटमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ । कटहरिया र यमुनामाई नगरपालिकामा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको हो । कटहरिया–१ भसेढवा ९० वर्षीय धेनुक साह कानुको बुधबार चिसोले कठ्याङ्ग्रिएर मृत्यु ...

सापकोटाको तीन दशक लामो व्यवसायिक तरकारी खेती, लोभ लाग्दो आम्दानी

फाइल तस्वीरबागलुङ — बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुग्नुभयो । उमेरले बुढ्यौली लागे पनि उहाँमा काम गर्ने जोस, जाँगर र उत्साह भने युवाको भन्दा कम छैन । सापकोटाले व्यावसायिकरुपमा तरकारी खेती सुरु गरेको ...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री रावलले आज पद तथा गोपनीयताको शपथ लिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने हुनुभएको छ । आज अपरान्ह ४ बजे प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री रावललाई शपथ ग्रहण गराउनुहुनेछ । २९ सांसदको समर्थनसहित बुधवार ...

शीतलरका कारण जनजीवन कष्टकर बन्दै

फाइल तस्वीरजलेश्वर — दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन् । दिनानुदिन बढ्दै गएको जाडोले कामकाज गर्न पाएका ...

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । हिजो बुधबार मुख्यमन्त्री नियुक्ति हुनुभएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउन लाग्नुभएको हो । उहाँले प्रदेश ...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण भोलि

धनगढी — सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२)अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।रावललाई नेकपा माओवादी केन्द्र, ...

सुदूरपश्चिमको सभामुखमा दुई जनाको उम्मेदवारी दर्ता,सभामुख चयनको निर्वाचन भोलि हुने

धनगढी— सुदूरपश्चिम प्रदेशसभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य भीमबहादुर भण्डारी र नेपाली काङ्ग्रेसबाट मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो । सभामुख चयनका लागि ...