०२ माघ २०७९, सोमबार
रसुवा,-लाङटाङ जाने पर्यटकीय पदमार्गको झोलुङ्गे पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीले संघीय सरकारसंग माग गरेका छन् ।विसं २०७२ को गोरखा भूकम्पले सो पदमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकास्थित दोमेन खोलाको झोलुङ्गे पुललाई समेत क्षति पुर्याएको थियो । ...
०२ माघ २०७९, सोमबार
धनगढी– सभामुख चयनका लागि आज बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । पोखरा बिमान दुर्घटनामा राष्ट्रिय शोक मनाएको भन्दै बैठक स्थगित गरिएको हो । आज बिहान बसेको सर्वदलीय बैठकले भोलीसम्मका लागि बैठक स्थगित गर्ने ...
०२ माघ २०७९, सोमबार
हेटौंडा– बाग्मती प्रदेशको उपसभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । आज ३ बजे हुन गइरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमालेबाट अप्सरा चापागाईँ, नेपाली काङ्ग्रेसबाट सुना परियार र नेमकिपाबाट गीता काफ्लेको उम्मेदवारी दर्ता गराएका हुन् ...
०२ माघ २०७९, सोमबार
दमौली — तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ । पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो ...
०२ माघ २०७९, सोमबार
फाइल तस्वीर ऋृषि बाग्लुङ — परम्परागत जैमिनी मेला जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सुरु भएको छ । बागलुङको कुश्मीशेरामा रहेको जैमिनी धाममा वर्षाैंदेखि हुँदै आएको माघे सङ्क्रान्ति मेलालाई केही वर्षदेखि परिमार्जन गरी मेला तथा महोत्सवका ...
०२ माघ २०७९, सोमबार
फाइल तस्वीरधनगढी — सुदूरपश्चिम प्रदेशको प्रदेशसभाका सभामुख र उपसभामुख चयन आज हुनेभएको छ । नेपालको संविधानमा उल्लेख भएअनुसार सभामुख र उपसभामुख चयन गर्ने अन्तिम समयसीमा आज सोमबार सकिने हुँदा उक्त पदहरुको टुङ्गो लगाउने तयारी भएको ...
०२ माघ २०७९, सोमबार
गण्डकी — पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा ...
०१ माघ २०७९, आइतबार
कर्णाली — कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा (एमाले)की नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङ्लाई बहुमतले निर्वाचित गरेको हो । प्रदेशसभाका ज्येष्ठ सदस्य ...
३० पुष २०७९, शनिबार
महेन्द्रनगर, (रासस) :‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमाखुसियाली छ दाङमा, खुसियाली कञ्चनपुरमाहर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’ ...
३० पुष २०७९, शनिबार
फाइल तस्वीर पोखरा — गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का सांसद् कृष्ण धिताल र नेपाली काङ्ग्रेसी सांसद् सरस्वती अर्यालले उम्मेदवारी दिनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका धितालको प्रस्तावकमा फणिन्द्र देवकोटा र ...