२३ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमाले केन्द्रीय कमिटी बैठकः समयानुकूल संविधान संशोधन हुनुपर्ने माग ★   सिजाङ भूकम्पबाट क्षतिप्रति पूर्वप्रधामन्त्री दाहालद्वारा दुःख व्यक्त ★   विदेशमा आर्जित पुँजी स्वदेशमा परिचालन गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड ★   पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली ★   समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित :अध्यक्ष दाहाल ★   ‘संवैधानिक व्यवस्थाअनुसार प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाइनुपर्छ’ ★   सभापति देउवा र अध्यक्ष लिङ्देनबीच भेट ★   बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश ★   पौडेलको अध्यक्षतामा प्रेस सेन्टर राससमा नयाँ कार्यसमिति ★   प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान ★   माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले पेस गर्नुभएको राजनीतिक प्रस्ताव सर्वसम्मत रुपमा पारित ★   ‘नेपाल र चीनबीचको सम्बन्ध सधैँ सौहार्द्रपूर्ण छ’ ★   पर्यटकीयस्थल घोडेपानीमा हिमपात ★   कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन् ★   नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि, कारोबार रकम पाँच अर्ब ३८ करोड ★   मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु ★   नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने ★   तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त ★   बागमती कार्ययोजना प्रकृतिमैत्री रुपमा अघि बढ्छः उपप्रधानमन्त्री सिंह ★   सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण

प्रदेश

मधेस प्रदेशको सभामुखमा एमालेका रामचन्द्रले आज उम्मेदवारी दर्ता गर्दै

फाइल तस्वीरजनकपुरधाम – मधेस प्रदेशको सभामुखको लागि आज शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रदेशसभाको सभामुख लागि बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएसँगै आज उक्त पदको लागि उम्मेदवारी दर्ता ...

छथर जोरपाटीमा आगलागी, ४९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

साङ्केतिक तस्वीरधनकुटा– गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको आगलागीमा ४९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले उक्त कुराको जानकारी दिएको हो । स्थानीय सन्तबहादुर राईको दुई ...

गण्डकी प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै

फाइल तस्वीर कास्की — गण्डकी प्रदेशको प्रदेशसभाको प्रमुखको निर्वाचन आज शनिबार हुने भएको छ । सभामुखका लागि सत्ता गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्नुभएको छ । ं गोरखा निर्वाचन क्षेत्र नम्बर ...

मधेस प्रदेशका मुख्यमन्त्री यादव सहित तीन मन्त्रिले लिनुभयो शपथ

जनकपुरधाम – नयाँ सरकार गठन भएसँगै मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्नुभएको छ । आज शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । ...

बागमती प्रदेशसभाको सभामुखमा राप्रपाका पाठक निर्वाचित

हेटौंडा — बागमती प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक निर्वाचित हुनुभएको छ । आज शुक्रबार बसेको प्रदेशसभा बैठकले पाठकलाई सभामुख चयन गरेको हो । पाठकको पक्षमा ६२ मत खसेको थियो । राप्रपाका पाठक सत्ता ...

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित, आज पनि चुनिएनन् सभामुख

धनगढी — सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज शुक्रबार बिहान ११ बजे सभामुख चयनको एजेण्डामा बस्ने भनी बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि अन्ततः सूचना टाँस गरी बैठक स्थगित गरिएको हो । ...

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

कास्की — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । नेकपा(एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । अपराह्न १ बजे ...

लुम्बिनीका मुख्यमन्त्री गिरी र दुई मन्त्रीले लिनुभयो पद तथा गोपनीयताको शपथ

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाउनुभएको हो । लगत्तै शेरचनले ...

प्रेस युनियन सुदूरपश्चिम प्रदेश अध्यक्षमा स्वाँर सर्वसम्मत निर्वाचित

अत्तरिया — नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबारदेखि सुरू भएको प्रदेशको प्रथम अधिवेशनबाट स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । युनियनको उपाध्यक्ष (खुल्ला) मा टेकेन्द्र देउवा, ...

गण्डकी प्रदेशसभाको सभामुखको जिम्मेवारी माओवादीका सांसद् धिताललाई

फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशसभाको सभामुखको जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सांसद् कृष्ण धितालले पाउने हुनुभएको छ । उक्त प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता खगराज अधिकारी नियुक्त हुनुभएपछि माओवादी केन्द्रको तर्फबाट धिताल सभामुख बन्न लाग्नु ...