२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आज पृथ्वीजयन्तीः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने ★   आजको मौसमः यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक ★   व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश ★   प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’ ★   पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष रोका पुरस्कृत ★   ‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’ ★   आठ सय २२ फरार प्रतिवादी पक्राउ ★   पाँच महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार ★   अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड ★   निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी ★   प्रतिपक्षी तीन दलका अध्यक्षहरुबीच सिंहदरबारमा भेटवार्ता ★   विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध ★   मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च ★   जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा ★   चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब ★   ट्रम्पसँग वार्ताका लागि पुटिन तयारः क्रेमलिन ★   हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते ★   बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी

प्रदेश

प्रदेशसभाबाट निजामती सेवालगायत दुई विधेयक पारित

फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशसभाले प्रदेश निजामती सेवालगायत दुई विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको बैठकबाट प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा बनेको विधेयक २०७९ तथा स्थानीय तहको सेवाको गठन तथा ...

मिथिलाञ्चलमा विधिवत् सुरु भयो होली पर्व

फाइल साङ्केतिक तस्वीर जनकपुरधाम — मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत साताँै दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ ...

सिडियो कार्यालयले सिल गरेका क्रसर उद्योगहरु सञ्चालनमा

फाइल तस्वीर विदुर — अवैधरुपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योग अधिकांश सञ्चालनमा आएका छन् । गृह मन्त्रालयको गत पुस २० को निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका क्रसर उद्योग ...

शासन व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन: मुख्यमन्त्री शर्मा

फाइल तस्वीरसुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा खेलकुद क्षेत्रका विकासका लागि सबैको अपनत्व हुनेगरी नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । ...

प्रहरीद्वारा गोप्य सूचनाको आधारमा चरेशसहित एक व्यक्ति पक्राउ

साङ्केतिक तस्वीर तौलिहवा — कपिलवस्तुमा लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । शिवराज नगरपालिका ९ बिजगौरीबाट १६ किलो लागुऔषध चरेशसहित मेघराज घर्तीलाई पक्राउ गरिएको हो । प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेका अनुसार लागुऔषध चरेसहित ...

पृथ्वीराजमार्ग विस्तारः विमलनगरदेखि घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा यातायात बन्द हुने

फाइल तस्वीरदमौली – विस्तार भैरहेको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड काम गर्न दैनिक चार घण्टा यातायात बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तारको काम अगाडि बढिरहेको बेला उक्त खण्डमा विस्तारको काम ...

आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा

फाइल तस्वीरचितवन — सवारी चालक प्रशिक्षण प्रदान गर्न आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा ल्याइएको छ । पाँच करोडभन्दा बढीका लगानीमा चितवन ड्राइभिङ स्कुल प्रालिले भरतपुर महानगरपालिका–४ लङ्कुमा सो स्कुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो । ...

मेलमिलापको माध्यमबाट विवाद समाधान गरिने

फाइल तस्वीरकञ्चनपुर — शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिमा आउने विवाद मेलमिलापको माध्यमबाट समाधान गरिएका छन् । चालु आर्थिक वर्षमा १६ मुद्दा मेलमिलापका माध्यमबाट समाधान गरिएको छ । चालु आवमा दर्ता भएका १६ र गत वर्षको जिम्मेवारी ...

‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्दै माओवादी केन्द्र

गण्डकी — सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आजदेखि गण्डकी प्रदेशका सबै जिल्लामा ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने भएको छ । सहिद सप्ताहको पहिलो दिन पारेर सुरुआत भएको अभियान प्रदेशका सबै जिल्लामा एकसाथ सञ्चालन गर्न ...

धर्म-पशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि आर्मीलाई

फाइल तस्वीरधनगढी — धनगढीमा सम्पन्न मुलुककै ठूलो धनराशिको धर्मपशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रविन थिङ्गथेनको जोडीले जितेको छ ।धनगढीस्थित प्रहरी बहुउद्देशीय हलमा सम्पन्न फाइनल खेलमा बुटवलको लाफा समूहका ...