१३ चैत २०७९, सोमबार
राँके–रवि–भेडेटार सडक, फाइल तस्वीरफिदिम — पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माणको काम २५ प्रतिशतमात्रै सकिएको छ । उक्त सडक निर्माणको जिम्मा लिएको भाारतीय ठेकेदार कम्पनी एप्को इन्फ्राटेक प्रालिले ५० महिनाको अवधिमा जमा २५ ...
१३ चैत २०७९, सोमबार
बिस्केटजात्रा, फाइल तस्वीरभक्तपुर — प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरदाङ — तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीले अव्यवस्थित तार नहटाएपछि नेपाल विद्युत् प्राधिकरण तुलसीपुरले ध्यानाकर्षण गराएको छ । नेपाल टेलिकमसहित १२ सेवा प्रदायक कम्पनीको कार्यालयमा पुगेर प्राधिकरणले ध्यानाकर्षण गराएको हो । तार नहटाउँदा बजार ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकास्की — गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक ...
१२ चैत २०७९, आइतबार
फाइल तस्वीरतनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेका अनुसार उक्त सडकखण्ड थप १९ दिनका लागि बन्द गरिने भएको ...
१२ चैत २०७९, आइतबार
फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नियुक्तका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायतका दलले प्रदेश प्रमुखसमक्ष आज दाबी पेस गरेका छन् । माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारका ...
१२ चैत २०७९, आइतबार
काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी अल्पमतमा परेपछि नेपाली काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गर्नुभएको छ । नेकपा माओवादी केन्द्र लगायत प्रदेशसभामा ...
१२ चैत २०७९, आइतबार
उपराष्ट्रपति रामसहायप्रसाद यादव, फाइल तस्वीरबारा — उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा आज भव्य स्वागत गरिएको छ । उपराष्ट्रपति भएपछि उहाँ पहिलो पटक गृहजिल्ला आउनुहुँदा उहाँलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो । सिमरा विमानस्थलमा ...
१२ चैत २०७९, आइतबार
माओवादी केन्द्र संसदीय दलका नेता तथा मन्त्री जोखबहादुर महरा, फाइल तस्वीरदाङ — नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार धरापमा परेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले मुख्यमन्त्री लीला गिरीलाई ...
१२ चैत २०७९, आइतबार
फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । झण्डै अढाई महिना पछि प्रदेशसभाको बैठक बस्न लागेको हो । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । सरकारले प्रदेश सदनलाई विजनेश दिन नसकेका ...