०५ असोज २०८१, शनिबार
भर्खरै
★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

प्रदेश

चुनावी तालमेलका विषयमा छलफल गर्न सत्तारूढ दलको प्रदेश स्तरीय बैठक बस्दै

धनुषा – सत्ता गठबन्धनमा आवद्ध दलले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तयारी सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारी स्वरुप सत्तारूढ दलको मधेस प्रदेश स्तरीय बैठक आज ...

नेपाल र भारतका प्रधानमन्त्रीद्वयद्वारा भर्चुअल माध्यमबाट संयुक्तरूपमा रेल सेवाको उद्घाटन हुने

ढल्केवर – भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म सञ्चालन हुने रेल सेवाको आज उद्घाटन हुँदैछ । उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट ...

ठेक्का प्रक्रियामा मुख्यमन्त्रीको सेटिङ भएको भन्दै एमालेद्वारा राजीनामा माग

फाइल तस्वीरकाठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मुख्यमन्त्री कुलप्रसाद केसीले मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले राजीनामा मागेको ...

पार्टी प्रवेश कार्यक्रम र चुनावीसभालाई सम्बोधन गर्न ओली कपिलवस्तु जाँदै

फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज सोमबार कपिलवस्तु जाँदै हुनुहुन्छ । अध्यक्ष ओली विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराउने कार्यक्रमका लागि कपिलवस्तु लान ...

माओवादी केन्द्रका अध्यक्ष रोल्पा जाँदै

फाइल तस्वीरकाठमाडौं – सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जानुहुने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको ...

लोसपाका केन्द्रीय सदस्य काँग्रेस प्रवेश, देउवाले गरे स्वागत

फाइल तस्वीरसप्तरी — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली काँग्रेस प्रवेश गरेका छन् । सप्तरी–१ तिरहुत गाउँपालिका निवासी यादव काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार काँग्रेस प्रवेश गरेका हुन् ।यादवलाई काँग्रेस सभापति ...

अनियन्त्रित भई पुलबाट खस्यो बस

फाइल तस्वीरजनकपुरधाम – सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ...

बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा

फाइल तस्वीरपर्सा — नेपालबाट भारत लैजाँदै गरेको दुईवटा हात्तीलाई पर्सा प्रहरीले पकहामैनपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमाबाट नियन्त्रणमा लिएको छ । चितवनको सौराहाबाट बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा लिइएको पर्साका एसपी रमेश बस्नेतले ...

मोटरसाइकल पल्टिदा एक प्रहरीको मृत्यु

साङ्केतीक तस्वीरललितपुर — ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय ...

प्रदेश एकको प्रदेशसभा बैठक बस्दै, प्रदेशको नामाकरण गर्न सांसदहरुको दवाव

फाइल तस्वीरविराटनगर– प्रदेश एकको प्रदेशसभाको बैठक आज पनि बस्दै छ । विराटनगरस्थित प्रदेशसभा भवनमा आज दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने प्रदेश सचिवालयले जनाएको छ ...