२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लेबनानका प्रधानमन्त्री र सिरियाली नेताबीच भेटवार्ता, ‘शरणार्थी सङ्कट’ को शीघ्र समाधान गर्न आग्रह ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने ★   चाकु र तरुल मानव शरीरका लागि लाभदायक ★   प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भवः पूर्वाप्रधानमन्त्री देउवा ★   शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस ★   महान्यायाधिवक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता ★   भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव ★   नेप्से परिसूचक २५ अङ्कले घट्यो, कारोबार रकम तीन अर्ब ९९ करोड ★   बाघको आक्रमणमा परी एक महिलाको मृत्यु ★   ‘महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण’: मन्त्री अधिकारी ★   ‘सबै निकाय र राजनीतिक दलले सूचनाको हक कार्यान्वयन गर्नुपर्नेमा जोड’ ★   अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ ★   इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर ★   विकास आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता ★   दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा ★   कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते ★   पुनःनगदेबालीको पहिचान बनाउँदै उखुखेती ★   आठौँ म्याग्दी महोत्सव सुरु ★   राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस ★   सुनको मूल्य आज एकैदिन १ हजार ६ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

प्रदेश

जैविक तटबन्धप्रतिको स्थानीय बासिन्दाको चासो

कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका आशिष चौधरी सनवोरा नदीले गर्दै आएको भू–क्षय रोक्नका लागि जैविक (वायोइञ्जीनियरिङ) तटबन्ध निर्माणमा अग्रसर भएर लाग्नुभएको छ । गाउँका बासिन्दासँगै गत वर्षसमेत उहाँले जनश्रमदान गरी जैविक तटबन्ध गर्नुभएको थियो । ...

उपनिर्वाचन अपडेटः बारामा जसपाका उपेन्द्र अघि, जनमतका शिवचन्द्र तीन हजारभन्दा बढी मतले पछि

जसपाका उम्मेदवार उपेन्द्र यादव, फाइल तस्वीरबारा — प्रतिनिधिसभा सदस्यका लागि आईतबार १० गते सम्पन्न भएको बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले मतान्तर अग्रस्थानमा रहँदै मतान्तर बढाउँदै अघि ...

मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न नसक्दा ढल्यो लुम्बिनी प्रदेश सरकार

रुपन्देही — लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत प्राप्त गर्न नसक्दा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभाको आज सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँ नेतृत्वको ...

कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक

कर्णाली — कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आइतबार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो । गत पुस ...

तनहुँ १ उपनिर्वाचन : रास्वपाका डा वाग्लेको अग्रता

दमौली — आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिनुभएको छ । गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ...

नयाँकिरण मावि केन्द्रमा रोकिएको मतदान सुरु

फाइल तस्वीरचितवन — भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान कार्य सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले निर्वाचन चिह्न बजाउँदै आएपछि रोकिएको मतदान झण्डै तीन घण्टा पछि ...

लुम्बिनीमा बुद्धजयन्तीको तयारी

तस्वीर राससरुपन्देही — बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७ र्औं बुद्धजयन्तीलाई भव्य ...

निर्वाचन आयोगले मधेस प्रदेश मुख्यमन्त्री यादवलाई सोध्यो स्पष्टीकरण

काठमाडौं — निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ...

पर्यटक आगमनबाट भक्तपुरमा नौ महिनामा १३ करोडभन्दा बढी शुल्क सङ्कलन

फाइल तस्वीरभक्तपुर — कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो एक वर्षमा भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ । भक्तपुर नगरपालिका क्षेत्रमा ऐतिहासिक सम्पदाको ...

विश्वासको मत पाउन नसक्दा गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो

मुख्यमन्त्री खगराज अधिकारी, फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशमा सत्ताको नयाँ समीकरण बदलिएसँगै एमालेका नेता समेत रहनुभएका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको ...