३१ जेठ २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं — नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काङ्ग्रेस बागमती प्रदेशको अध्यक्षमा गणेश भट्टराई निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा निकटतम प्रतिस्पर्धी लीलानाथ चौलागाईंलाई ११ मतले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित ...
३१ जेठ २०८०, बुधबार
जाजरकोट — जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष शिवराज गिरीले भन्नुभयो, “बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी ...
३० जेठ २०८०, मङ्गलबार
फाइल तस्वीर कर्णाली — जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आज बिहान ६ बजेतिर सो गाउँपालिका–६ का अन्दाजी ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः स्वर्गद्वारी गएर फर्किदै गर्दा दुर्घटनामा परेको निजी गाडी ।प्युठान — प्युठान जिल्लाको धार्मिकस्थल स्वर्गद्वारी गएर फर्किदै गरेका भक्तालु दर्शनार्थी चढेको निजी गाडी दुर्घटनामा परेको छ । गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः तिनाउ नदीमा ढुङ्गा गिटी र बालुवा बोक्ने ठूला टिपरहरु ।रुपन्देही — तिनाउ नदीमा दिनहुँ सयौं टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः बागमती सभ्यता एकीकृत विकास समिति ले बनाएको पानी पोखरी ।काठमाडौं — काठमाडौँ उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता ...
२९ जेठ २०८०, सोमबार
धनुषा — मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी ...
२९ जेठ २०८०, सोमबार
मनहरि — मकवानपुरको मनहरि गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ । वडा नं ३ कार्यालयले सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन जाने क्रममा सर्वसाधारण ठगिने तथा झन्झट व्यहोर्नुपरेको ...
२९ जेठ २०८०, सोमबार
गोरखा — गोरखाका विभिन्न चार प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरिएको छ । सहिद लखन गाउँपालिकाले पालिकाभित्र रहेका मनकामना , बुङ्कोट , राइनास र ताक्लुङ प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले ...
२९ जेठ २०८०, सोमबार
सुदूरपश्चिम— नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पतालले सुदूरपश्चिमका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । ती दुई निकायले डोटीको दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरेको हो ...