०१ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यस वर्ष लमजुङमा धान बढी उत्पादन ★   संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन ★   बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत ★   एचएमपिभी भाइरस र हाम्रो अवस्था ★   अछाममा दशौँ राष्ट्रिय योग दिवस सम्पन्न ★   तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड ★   राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त ★   बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला ★   देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला ★   अमेरिकी डलरको भाउ बढ्यो, नेपाली मुद्रा कमजोर ★   आज जैविक विविधता दिवस मनाइँदै ★   थारू संस्कृतिको संरक्षण गर्न महोत्सव ★   श्यामकिशोर रायसमेतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन ★   मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक ★   आज माघे सङ्क्रान्ति, देशभर विभिन्न कार्यक्रमको आयोजनागरी माघी पर्व मनाइँदै ★   माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा ★   बङ्गलादेशद्वारा पदच्यूत नेत्रीको परिवारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर ★   काउन्टडाउनको अन्तिम मिनेटमा जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द ★   जापानमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी ★   प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रदेश

कार्यकारी निर्देशक नहुँदा अस्पतालको कामकाज प्रभावित

चितवन- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दुई महिनायता कार्यकारी निर्देशक नहुँदा दैनिक कामकाज प्रभावित भएको छ । अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामग्री खरिद प्रभावित बनेको हो । बिल भुक्तानी हुन नसक्दा अत्यावश्यक सामग्री ...

विपद् प्रतिकार्यको पूर्वतयारी गर्दै कर्णाली सरकार

कर्णाली-विपद् जोखिमबाट हुने धनजनको क्षतिलाई कम गर्न कर्णाली प्रदेश सरकार विपद् प्रतिकार्यको पूर्वतयारी गर्न थालेको छ । कर्णाली प्रदेशमा आइतवारदेखि सामान्य बदली सुरु भए पनि सोमबारदेखि मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएपछि प्रदेश ...

सुदूरपश्चिम प्रदेशको पहिलो पूर्णखोप जिल्ला बन्यो डोटी

डोटी — डोटीलाई सुदूरपश्चिम प्रदेशको पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूलमन्त्रका साथ चालु आर्थिक वर्षमा सुदूरश्चिम प्रदेशको पहिलो जिल्लाका रूपमा डोटीलाई घोषणा ...

धर्मशाला भाडामा लगाउन बोलपत्र खुलाएपछि विवाद सुरु

गोरखा — गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउनका लागि गुठी संस्थानले बोलपत्र खुलाएपछि विवाद सुरु भएको छ । मन्दिर अगाडि रहेको धर्मशालामा गुठी संस्थानले व्यवसाय सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गरेपछि स्थानीयवासीले विरोध ...

कृषकलाई प्रोत्साहन गर्न अनुदान नीतिलाई प्राथमिकता

दमौली — तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडि सारेका छन् । कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकता दिएका हुन् । कृषि ज्ञान केन्द्र तनहुँ, आँबुखैरेनी, म्याग्दे र बन्दीपुर गाउँपालिकालगायतले कृषकलाई ...

डढेलोले बैतडीमा तीन सय हेक्टर वन क्षेत्र सखाप

वैतडी-डढेलोका कारण यो वर्ष बैतडीको तीन सय हेक्टर वन क्षेत्र सखाप भएको छ । यहाँका २० भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण तीन सय हेक्टर वन क्षेत्र सखाप भएको हो । ...

हुम्ला जीप दुर्घटना: घाइते चालकको मृत्यु

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट जीप खस्दा घाइते भएका चालकको मृत्यु भएको छ । धनुषाको शान्तिपुर–२ घर भएका घाइते चालक २५ वर्षीय राजेश हेन्जन तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । ...

कर्णाली नदीमा जीप खस्यो, चालक घाइते

सिमकोट — हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट आज बिहान जीप कर्णाली नदीमा खसेको छ । हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय ...

हाटबजारले दियो रोजगारी

बुटवल -बुटवल उपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा विगत चार दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आउनुभएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार हाटबजार बनेको छ । बुटवलको चिडियाखोला सुकुम्बासी टोलकी वृद्धा उनीको घरमा अन्य सहारा ...

पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता

फुङ्लिङ -ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् । आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । सुरेशका बाबु ...